बुटवलमा मिरा ई आर.पी सफ्टवयर प्रयोग सम्बन्धी अभिमुखीकरण 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बुटवलमा मिरा ई आर.पी सफ्टवयर प्रयोग सम्बन्धी अभिमुखीकरण 

बुटवल । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) सदस्य सेवा कार्यालय रुपन्देही बुटवल र नियोसिस टेक्नोलोजि प्रा.लि. को आयोजनामा मिरा ई आर.पीसफ्टवेयर सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।

नेफ्स्कून महासचिव दामोदर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरु नेफ्स्कून सञ्चालक सन्दिप सापकोटा, रुपन्देही बचत संघका अध्यक्ष बसन्त ढकाल, नियोसिस प्रा.लि का प्रमुख कार्यकारी अधिकृत डा. भोज राज घिमिरे, रारा डिजिटल ल्यावका प्रवन्ध निर्देशक मनोज घिमिरे लगायतको उपस्थिति थियो । 
 
सभाध्यक्ष अधिकारीले सहकारीले आफ्ना सदस्यको बचत सुरक्षाका लागि सुरक्षित प्रविधिको प्रयोग गर्नु पर्ने र मिरा इ.आर.पि अहिलेको मागलाई सम्बोधन गर्नेगरी अभियानको सफ्वयरको रुपमा तयार भएको बताउनुभयो । 

कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तु र गुल्मी जिल्लाका गरी ५५ जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेफ्स्कून सदस्य सेवा कार्यालय रुपन्देहीका व्यवसाय अधिकृत प्रकाश अधिकारीले गर्नुभएको थियो । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप