नारायणी साकोसको बार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नारायणी साकोसको बार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न

चितवन । भरतपुर –५, नारायणपुर स्थित नारायणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आ.व २०८०/८१ को बार्षिक योजना (नीति तथा कार्यक्रम ) तर्जुमा गोष्ठी   सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केशव वहादुर पौडेलको अध्यक्षता , भरतपुर–५ का वडा अध्यक्ष युद्धप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र संस्थाका सह–सचिव तथा प्रोवेशन कार्यदल संयोजक हरिकृष्ण अधिकारीको सहजिकरणमा उक्त कार्यक्रम सञ्चालन भएको थियो । 

कार्यक्रमका सहजकर्ता हरिकृष्ण अधिकारीले प्रस्तावित नीति तथा कार्यक्रम  प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा नारायणी साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, शेयर सदस्यहरु तथा कर्मचारीहरु गरी २०० जनाको सहभागिता रहेको थियो । सहजकर्ता अधिकारीले संस्थाको सबल, सक्षम पक्ष र संस्थागत लक्ष्य प्राप्ति प्रतिको प्रतिबद्धता प्रस्तुत गर्नुभएको थियो । 

सहभागी शेयर सदस्यहरुले राखेका जिज्ञासाहरु बारे सहजकर्ता अधिकारीले प्रस्ट पार्नुका साथै सल्लाह सुझावहरुलाई समेटेर नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपाध्यक्ष पुष्पराज भट्टले स्वगत मन्तव्य राख्नुभएको थियोे ।

२०५४ सालमा स्थापना भएको नारायणी  साकोसमा हाल २ हजार सदस्य छन् भने साकोसको कुल सम्पत्ती १७ करोड ५ लाख  छ ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२४ घण्टा अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप