हेटौंडामा सहकारी क्षेत्रमा देखिएको समस्या र निराकरण विषयक प्रदेश स्तरिय गोष्ठी सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हेटौंडामा सहकारी क्षेत्रमा देखिएको समस्या र निराकरण विषयक प्रदेश स्तरिय गोष्ठी सञ्चालन

हेटौंडा । बाग्मती प्रदेश सरकार बागमती प्रदेश विकास बोर्ड हेटौंडा मकवानपुरको आयोजनामा सहकारी क्षेत्रमा देखिएको समस्या र निराकरण विषयक दुई दिवसीय प्रदेश स्तरिय गोष्ठी आजबाट हेटौंडामा शुरु भएको छ । 

प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको अध्यक्षतामा आयोजित गोष्ठीको उद्घाटन प्रदेश पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले गर्नुभएको थियो । 

रािष्ट्रय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सहकारी क्षेत्रमा देखिएको समस्या र निराकरणका लागि सरोकारवालाहरुको भूमिका र छाता संघहरुको दायित्व विषयक आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले गरिबी न्यूनिकरण तथा सदस्यहरुको आर्थिक उन्नतिमा सहकारीको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्यालले बचत सहकारीमा देखिएका समस्या र त्यसको समाधान उपायका लागि सरकार र अभियानको भूमिका कस्तो हुनुपर्छ भन्ने विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो  । बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाले गोष्ठीको उद्देश्य र प्रदेश सहकारी बोर्डले सम्पादन गर्ने कामहरुबारे आफ्नो प्रस्तुती दिनुभएको थियो ।

मन्त्रालयका सचिव गोविन्द प्रसाद रिजाल, सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष एंव संविधान सभा सदस्य ओमदेवी मल्ल, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमराज पाठक, नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे लगायतले आफ्नो भनाई राख्नुभएको थियो । 

कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रार राधाकृष्ण खतिवडा, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, सहकारी महासंघका पूर्व सञ्चालक बद्री प्रसाद लम्साल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेशका १३ जिल्लाका सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिका साथै जिल्लामा रहेका विषयगत सहकारी संघहरुको अध्यक्ष एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जेष्ठ ३० र ३१ गते दुई दिन सञ्चालन हुने गोष्ठीले प्रदेशस्तरीय सहकारी घोषणापत्र जारी गर्दै सम्पन्न हुने कार्यक्रम रहेको छ । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप