मोरङको बेलबारीमा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मोरङको बेलबारीमा सदस्यसँग नेफ्स्कून अन्तरक्रिया

बेलबारी । सहकारीका समसामयिक विषयहरुमा नेफ्स्कूनले मोरङको बेलबारीमा सदस्यहरुसँग अन्तरक्रिया गरेको छ । 

संघको लेटाङ सेवा केन्द्रको आयोजनामा बेलबारीमा सञ्चालित अन्तरक्रिया सञ्चालक गोमा नेपालको अध्यक्षतामा भएको थियो । अध्यक्ष नेपालले साकोस अभियानका समसामयिक विषयहरुमा प्रकाश पार्दै सहभागीहरुले राख्नु भएका जिज्ञासा माथि प्रष्ट पार्नु भएको थियो ।

कार्यक्रममा कोशीप्रदेश बचत संघका उपाध्यक्ष हरि प्रसाद सुबेदी, जिल्ला बचत संघ मोरङका अध्यक्ष  प्रेमप्रकाश कोइराला, जिल्ला सहकारी संघ मोरङका उपाध्यक्ष पार्बती बराल, जिल्ला सहकारी संघ मोरङका लेखा सुपरिवेक्षण समिति संयोजक दुर्गा प्रसाद गौतम, सुनसरी सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य हेरम्बराज भट्टराई, व्यवसाय अधिकृत रामकृष्ण भट्टराई, जिल्ला बचत संघ मोरङका व्यवस्थापक केदारनाथ दुलाल, बचत संघ मोरङका कार्यक्रम अधिकृत रामकुमार दाहाल लगायत जिल्लाका विभिन्न १६ बचत तथा ऋण सहकारी संस्थाहरुबाट २७ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रममा प्रस्तुतीकरण तथा सहजीकरण नेफ्स्कून सञ्चालन गोमा नेपालले र व्यवसाय अधिकृत भट्टराईले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन सेवा केन्द्र इन्चार्ज गणेश भणडारीले गर्नुभएको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप