प्रोबेसन मेची कोशी तेस्रो क्लष्टरको पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोबेसन मेची कोशी तेस्रो क्लष्टरको पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

झापा । प्रोबेसन मेची कोशी तेस्रो क्लष्टरको पाँचौ  कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला असार १० गते सम्पन्न भएको छ । 

झापाको विर्तामोड अवस्थित स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना तथा व्यवस्थापनमा क्लष्टरमा आवद्ध ८ वटा संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको प्रमुख आतिथ्यता नेफ्स्कूनका सञ्चालक घनश्याम अधिकारीले गर्नुभएको थियो । 

सञ्चालक अधिकारीले नेफ्स्कूनको स्तरिकरण कार्यक्रमले संस्थाको वित्तीय सुशासन र व्यवस्थापनको पक्षमा सुधारका लागि निरन्तर लाग्न अभिप्रेरित गरिरहेको जानकारी गराउदै स्थिरीकरण कोषको महत्वको बारेमा प्रष्ट पार्नुभएको थियो । वर्तमान समयमा नेफ्स्कूनले साकोस अभियानका लागि गरेको योगदान यस मार्गमा लागिरहन र प्रोबेसन कार्यक्रमले सहजिकरण गर्ने पर्ल्स र हिमालका सूचकहरुमा सुधार गरी संस्थाहरुलाई सुरक्षित र सुव्यवस्थित बनाउन समेत आग्रह गर्नुभयो । 

कार्यक्रमको सहजिकरण नेफ्स्कूनका सहायक कार्यकारी  अधिकृत गणेशप्रसाद तिमल्सिनाले सुरक्षित ऋण परिचालन  र कार्यक्रम अधिकृत पवन घिमिरेले  संस्थाका व्यवस्थापकहरुले प्रस्तुत गर्नुभएको पर्ल्स र हिमालका सूचकहरुमाथि सुझाव दिनुभएको थियो । 

कार्यक्रमको सञ्चालन आयोजक स्वरोजगार भवानी  साकोसका सचिव मनोज भट्टराईले गर्नुभएको थियो भने ७ वटा साकोसका २५  जना व्यवस्थापक र सञ्चालक, लेखा समिति सहितका सदस्यहरुको उपस्थिति रहेको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप