नेफ्स्कूनको आर्थिक बर्ष २०८०/०८१ को नीत, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको आर्थिक बर्ष २०८०/०८१ को नीत, कार्यक्रम तथा बजेट तर्जुमा गोष्ठी

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आर्थिक वर्ष २०७९/८० को समिक्षा तथा आ.व. २०८०/०८१ को नीति, कार्यक्रम एवं बजेट तर्जुमा गोष्ठी  भक्तपुरमा सञ्चालन भएको छ । 

बजेट तर्जुमा गोष्ठी संघका अध्यक्ष परितोष पौड्यालको अध्यक्षतामा भएको थियो । असार २६ र २७, दुई दिन सञ्चालन हुने गोष्ठीमा संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु, लेखा सुपरिवेक्षण समितिका संयोजक नवराज सापकोटा, सञ्चालक समितिका सदस्य, लेखा सुपरिवेक्षण समितिका सदस्य, निमित्त प्रमुख कार्यकारी अधिकृत र विभागीय प्रमुखहरुको उपस्थिति रहेको छ । 

गोष्ठीमा शुभकामना मन्तव्य बरिष्ठ उपाध्यक्ष ढकालले र कार्यक्रम सञ्चालन महासचिव अधिकारीले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप