रामेछापका ३ साकोस कर्ब्स कार्यक्रममा आवद्ध 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रामेछापका ३ साकोस कर्ब्स कार्यक्रममा आवद्ध 

रामेछाप । रामेछाप जिल्लामा सञ्चालित तीनवटा बचत तथा ऋण सहकारी संस्था जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्समा आबद्ध भएका छन् । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो ।

रामेछापको गोकुलगंगा गाउपालिका रस्नालुमा सञ्चालित किस्मत साकोस, मन्थली नगरपालिका चिसापानीमा सञ्चालित समावेशी साकोस र लिखु तामाकोशी गाउँपालिका धोविमा सञ्चालित नवसन्देश साकोस कर्ब्स कार्यक्रममा सहभागी भएका हुन् । 

कर्ब्स कार्यक्रममा आवद्ध भएका ३ वटै साकोसको मुख्य कार्यालयमा साकोसका सञ्चालक समिति, कर्मचारी सहितको उपस्थितिमा क्रमशः श्रावण ६, ७ र ८ गते  किस्मत साकोस, समावेशी साकोस र नवसन्देश साकोसमा छुट्टा छुट्टै संक्षिप्त अभिमुखीकरण कार्यक्रम सहित सम्झौता पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा नेफ्स्कूनको तर्फवाट कार्यक्रम अधिकृत सुमनराज घिमिरे र नेफ्स्कून मन्थली सदस्य सेवा कार्यालयका प्रमुख सूर्य बहादुर थापाको उपस्थिति रहेको थियो ।

साकोसका प्रतिनिधिहरुले वित्तीय सहकारीले पैसाकैमात्र कारोवार गर्ने हुनाले जोखिम अत्याधिक हुने र साकोस सञ्चालनमा आईपर्ने जोखिमलाई न्युनिकरण गर्नको निमिक्त नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण (कर्ब्स) कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्नेमा विश्वस्त रहेको बताउनुभयो । सहकारी स्वनियमनमा चल्ने र सदस्यहरुको सम्पत्तीमा सदस्यहरुबाटै नियन्त्रण हुने भएकोले सुशासित, भरपर्दो, विश्वसनिय साकोस निर्माण गर्दै यसको निरन्तरताको लागि आन्तरिक नियन्त्रण प्रणलीलाई सुरुवातबाटै व्यवस्थित बनाउन सक्नुपर्नेमा सहभागी वक्ताहरुले जोड दिनुभयो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप