धनुषाको नगराईन साकोस कर्ब्स कार्यक्रममा आवद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धनुषाको नगराईन साकोस कर्ब्स कार्यक्रममा आवद्ध

धनुषा । नगराईन न.पा.६ मा सञ्चालित नगराईन बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आवद्ध भएको छ । कार्यक्रममा नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत राजेन्द्र ढकाल र नेफ्स्कून जनकपुर सदस्य सेवा कार्यालयका प्रमुख वृजेश गुप्ताको उपस्थिति रहेको थियो । 

साकोसका प्रतिनिधिहरुले वित्तीय सहकारीले पैसाकै मात्र कारोबार गर्ने हुनाले जेखिम अत्याधिक हुने र साकोस सञ्चालनमा आईपर्ने जोखिमलाई न्यूनिकरण गर्नको निमिक्त नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको बताउनुभयो । सहकारी स्वनियमनमा चल्ने र सदस्यहरुको सम्पत्तिमा सदस्यहरुबाटै नियन्त्रण हुने भएकोले सुशासित, भरपर्दो, विश्वसनीय साकोस निर्माण गदै यसको निरन्तरताको लागि आन्तरिक नियन्त्रण प्रणालीलाई सुरुवातबाटै व्यवस्थित बनाउन सक्नुपर्नेमा सहभागी वक्ताहरुले जोड दिनुभयो ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप