सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले गर्यो विज्ञहरुसँग छलफल 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले गर्यो विज्ञहरुसँग छलफल 

काठमाडौं । सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले आज विज्ञहरुसँग छलफल गरेको छ । राष्ट्रिय योजना आयोगको सभाहलमा सोमबार दिउसो आयोजित छलफल कार्यक्रममा कार्यदलका संयोजक सहित सदस्यहरु, विज्ञ सदस्यहरु, राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकका सल्लाहकारहरु सहित सरोकारवालाहरुको सहभागिता रहेको थियो । 

राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकले संयुक्त आयोजनामा गत शुक्रबारदेखि नियमित तेस्रो चरणमा सुझाव संकलनको काम गरिरहेको छ । श्रावण ११ गते बागमती प्रदेशका सरोकारवाला सहकारीकर्मीहरुसँगको भौतिक उपस्थितिकाबीच सुझाव संकलन गरेको कार्यदलले आइतबार जुम मार्फत भर्चुअल रुपमा देशव्यापी सुझाव संकलन गरेको छ भने सोमबार विज्ञहरुसँग छलफल गरेको  हो । सहकारी अभियानको दिगो र संस्थागत विकासका लागि अब दिर्घकालिन समाधानको खोजी हुनुपर्ने भन्दै कार्यदलले हतार नगरिकन अझै समयावधि थप गरि अध्ययन अनुसन्धान र सुझाव संकलन गरि ठोस निष्कर्श सहितको पूर्ण प्रतिवेदन सरकारसमक्ष पेश गर्नुपर्ने सहभागी बक्ताहरुले बताउनुभएको थियो ।  

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप