साकोस अभियान सुदृढीकरणका विषयमा रजिष्ट्रार र नेफ्स्कूनबीच छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस अभियान सुदृढीकरणका विषयमा रजिष्ट्रार र नेफ्स्कूनबीच छलफल

काठमाडौं । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे र नेफ्स्कून प्रतिनिधिबीच साकोस अभियान सुदृढीकरणका लागि अबलम्बन गर्नुपर्ने महत्वपूर्ण विषयहरुमा छलफल भएको छ । संघको सभाहलमा बुधबार आयोजित संक्षिप्त छलफलका क्रममा बचत तथा ऋण सहकारी अभियान सुदृढीकरणका लागि अवलम्बन गर्नुपर्ने फिट एण्ड प्रपर टेष्ट, स्तरीकरण प्रवर्धन र प्रविधियुक्त सफ्टवेयर सञ्चालन गर्ने सम्बन्धमा छलफल केन्द्रित थियो । छलफलका क्रममा संघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकाल,  कोषाध्यक्ष दिपक पनेरु, व्यवस्थापन प्रमुख सञ्जयराज तिमिल्सीना, सहायक कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठ, बरिष्ठ अधिकृत द्वय प्रेम वाग्ले र शितल थपलिया सहभागी हुनुहुन्थ्यो । अभियान सुदृढीकरणका लागि गनुपर्ने फिट एण्ड प्रपर टेष्ट सम्बन्धी विषयवस्तुहरु संघका बरिष्ठ अधिकृत वाग्लेले प्रस्तुतीकरण गर्नुभएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१२ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप