सुदूरपश्चिमको कैलालीमा साकोस सञ्जाल साझेदारी विषयक अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदूरपश्चिमको कैलालीमा साकोस सञ्जाल साझेदारी विषयक अन्तरक्रिया

कैलाली । सुदूरपश्चिम प्रदेशको कैलालीमा बचत तथा ऋण सहकारी अभियान सुदृढीकरणका लागि सञ्जाल साझेदारीको औचित्यता विषयक अन्तरक्रिया बुधबार सम्पन्न भएको छ । नेफ्स्कून सदस्य सेवा कार्यालय व्यवस्थापन उप समिति संयोजक माधव प्रसाद जोशीको अध्यक्षतामा भएको छलफलमा नेफ्स्कूनका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकाल  र कोषाध्यक्ष दिपक पनेरुले सञ्जाल साझेदारी सुदृढ बनाउन आवश्यक रहेको बताउँदै जिल्ला र प्रदेश संघबीचको सहकार्यभावलाई स्तरीय नीति, कार्यविधि तथा प्रविधिगत एकरुपता मार्फत साकोसमा विश्वसनियता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । 

छलफलका क्रममा बचत तथा ऋण सहकारी अभियानको साझा सञ्जाललाई व्यवस्थित र बलियो बनाउँदै सहकारी भावको कार्यान्वयनलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता सहभागीहरुले औल्याउनुभएको थियो । 

कार्यक्रममा नेफ्स्कून कैलाली सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्यहरु, सुदूरपश्चिम प्रदेश बचत संघ र जिल्ला बचत संघ कैलालीका सञ्चालक समिति सदस्यहरु एवं सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो ।

लामो समयको कोभिड प्रभाव र विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीसँगै सहकारी क्षेत्रको वित्तीय अवस्था लयमा फर्कि नसकेको अवस्थामा सहकारीले सोच समझपूर्ण तरिकारले व्यवासायिक रणनीतिक योजना बनाएर सदस्य केन्द्रित सेवा प्रवाहमा जोड दिनुपर्ने कार्यवाहक अध्यक्ष ढकालले बताउनुभयो । 
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप