प्रोबेसन लुम्बिनी चौथो समुहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रोबेसन लुम्बिनी चौथो समुहको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

रुपन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम प्रोबेसन अन्र्तगत लुम्बिनी चांैथो समुहको १३औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ ।

देवदह नगरपालिका रुपन्देहीका नगर प्रमुख ध्रुव प्रसाद खरेलको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा नगर प्रमुख खरेलले सहकारी गाउँ गाउँमा पुगेकाले नै विपन्न एवम वित्तीय कारोवारबाट बञ्चित नागरिकले सहज वित्तीय सेवा पाउनुका साथै देशको आर्थिक विकासमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । पछिल्लो समय केही खराव सहकारी सञ्चालकका कारण अभियानप्रति आम मानिसमा नकारात्मक धारणा पैदा हुँदै गएको, आफ्नो बचत समयमै फिर्ता पाईन्छ कि पाईदैने भन्ने विषयमा समेत शेयर सदस्य निर्धक्क भएर सहकारीमा कारोबार गर्न आनाकानी गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कून सञ्चालक एवम कार्यक्रमका विशिष्ट अतिथि सन्दिप सापकोटाले अभियानमा देखिएको समस्याको जिम्मेवारी म स्वयम पनि भएको हुँदा पछिल्लो सयम सत्ता, शक्ति र पावरको आधारमा पैसा कमाउने ठाउँ सहकारीलाई बनाउनेहरुको संख्या वढ्दै गएको वताउनु भयो । 

नियमनकारी निकायले सम्भाव्यता अध्ययन नगरी वाह्य सहकारीहरुलाई सेवा केन्द्र विस्तार एवम नयाँ सहकारीहरुको दर्ता गर्दा अभियानमा जोखिम वढ्नुका साथै सिमित व्याक्तिहरुद्वारा सञ्चालित संस्थामा समस्या आएको बताउनुभयो ।

पल्लवी साकोसको आयोजना एवम नेफ्स्कूनको प्राविधिक सहयोगमा भएको कार्यक्रमको अध्यक्षता पल्लवी साकोसका अध्यक्ष प्रमोद खनालले गर्नुभएको थियो । कार्यक्रममा रुपन्देही, पाल्पा, गुल्मी, कपिलवस्तु र नवलपरासी जिल्लाका ९ साकोसका ३८ जना प्रतिनिधिको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन संस्थाका उपाध्यक्ष कृष्ण प्रसाद गैरेले गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष जगनाथ अधिकारीले स्वागत मनतव्य राख्नु भएको थियो ।

कार्यक्रमको सहजिकरण नेफ्स्कून कार्यक्रम अधिकृत गणेश प्रसाद रेग्मी र व्यवसाय अधिकृत प्रकाश अधिकारीले गर्नुभएको थियो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१८ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप