नेपालगञ्जमा सहकारीका विद्यमान समस्याः सुधार सुझाव कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपालगञ्जमा सहकारीका विद्यमान समस्याः सुधार सुझाव कार्यशाला सम्पन्न

बाँके । सहकारी क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि सरकारले गठन गरेको ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल’ लाई सुझाव प्रदान गर्न शनिवार नेपालगञ्जमा सरोकारवालाहरुसँग सुझाव संकलन कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सहकारीकर्मीहरुको सहभागिता रहेको थियो । सहकारी अभियानको दिगो र संस्थागत विकास साथै विद्यमान समस्याहरुको दिर्घकालिन समाधानका लागि नेपाल सरकारद्वारा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदललाई सुझाव पठाउन देशव्यापी कार्यशाला सञ्चालन गरी सुझाव संकलनको काम भइरहेको हो । 

कार्यशालामा राष्ट्रिय सहकारी महासंघ, नेफस्कून र राष्ट्रिय सहकारी बैकका प्रतिनिधि साथै संघीय विभागका रजिष्ट्रार र कार्यदलका विज्ञ सदस्य एवं नेफ्स्कूनका सल्लाहकार ऋषिराज घिमिरे लगायत तीन वटै प्रदेशका सहकारी रजिष्ट्रार, विभिन्न पालिकाका सहकारी शाखा प्रमुखहरु, राष्ट्रिय तथा स्थानीय पत्रकारहरु सहित १७५ जनाको सहभागिता रहेको थियो । 

राष्ट्रिय सहकारी महासंघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र राष्ट्रिय सहकारी बैंकको संयुक्त आयोजनामा सञ्चालित कार्यशालाले सहकारी क्षेत्र सुधारका लागि नियमित सुझाव संकलनको काम गरिरहेको छ । श्रावण ११ गते बागमती प्रदेशका सरोकारवाला सहकारीकर्मीहरुसँगको भौतिक उपस्थितिकाबीच सुझाव संकलन गरेको कार्यदलले श्रावण १४ गते जुम मार्फत भर्चुअल रुपमा देशव्यापी सुझाव संकलन गरेको थियो भने १५ गते सोमबार विज्ञहरुसँग छलफल गरी सुझाव संकलनको काम गरेको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२२ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप