प्रदेश र जिल्ला बचत संघका व्यवस्थापन प्रमुखहरुद्वारा नेफ्स्कूनका नवनियुक्त सिइओ सापकोटालाई बधाई तथा शुभकामना 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रदेश र जिल्ला बचत संघका व्यवस्थापन प्रमुखहरुद्वारा नेफ्स्कूनका नवनियुक्त सिइओ सापकोटालाई बधाई तथा शुभकामना 

काठमाडौं । बचत तथा ऋण सहकारी अभियानको तर्फबाट बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ, काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रे जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापन प्रमुखहरुद्वारा नेफ्स्कूनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत  शिवजी सापकोटालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । 

बधाई तथा शुभकामना प्रदान गर्न संघको केन्द्रीय कार्यालय आउनुभएका अभियानका व्यवस्थापन प्रमुखहरुबीच संघका सिइओ सापकोटाले बचत तथा ऋण सहकारी अभियानको प्रवर्धन तथा सुदृढीकरणका लागि सञ्जालबीचको ऐक्यवद्धता जरुरी रहेको बताउनुभयो । 

बधाई तथा शुभकामना कार्यक्रममा सहभागी व्यवस्थापन प्रमुखहरुमा बागमती प्रदेश बचत संघका केशव प्रसाद दाहाल, काठमाडौं बचत संघका अरुण कुमार तिवारी, लतितपुर बचत संघका सन्तोष बजगाईं, भक्तपुर बचत संघका बालकुष्ण धोजु र काभ्रेपलाञ्चोक जिल्ला बचत संघका गुरु ढकाल रहनुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप