नेफ्स्कूनद्वारा कर्मचारीहरुको क्षमता विकास तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा कर्मचारीहरुको क्षमता विकास तालिम सञ्चालन

भक्तपुर । नेफ्स्कूनको ऋण शाखामा कार्यरत कर्मचारीहरुको क्षमता विकास तालिम भक्तपुरको नगरकोटमा सञ्चालन भएको छ । भाद्र ६ देखि ९ गतेसम्म सञ्चालन हुने तालिममा संघको केन्द्रीय कार्यालय, विभिन्न सदस्य सेवा कार्यालय र सेवा केन्द्रमा कार्यरत सहायक स्तरका ऋण प्रशासकहरु गरी ४० जनाको सहभागिता रहेको छ । तालिमको उद्घाटन संघका कोषाध्यक्ष दिपक पनेरुले गर्नुभएको थियो । 

तालिम उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि कोषाध्यक्ष पनेरुले कर्मचारीहरुमा नयाँ ज्ञान, सीप र धारणाको विकास गरी व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न, सहकारीमा सुशासन कायम गर्नुका साथै कार्य क्षमतामा अभिवृद्धि ल्याउन तालिम उपलब्धिमूलक रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले कार्यालयीय सफलता समूहकार्यमा निहित रहने हुँदा सामूहिक कार्यवातावरणको विकासमा जोड दिनुपर्ने बताउनभयो । 

तालिमको सहजीकरण संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्याय, संघका कानुनी परामर्शकर्ता अधिवक्ता शिव कुमार अधिकारी, धितो मूल्यांकनकर्ता इञ्जिनियर निराजन पुडासैनी  र संघका सहायक कार्यकारी अधिकृत एवं विभागीय प्रमुखहरुले गर्नुहुनेछ । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप