नेफ्स्कूनद्वारा सुदूरपश्चिमको धनगढीमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा सुदूरपश्चिमको धनगढीमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सञ्चालन

कैलाली । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा सुदूरपश्चिम प्रदेश–कैलालीको धनगढीमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम भदौ ११ गते सम्पन्न भएको छ । नेफ्स्कूनले आबद्ध सदस्य संघ संस्थाहरुको आशन्न निर्वाचनसहितको साधारणसभालाई लक्षित गरि सहकारीमा देखिएका समस्याहरुको व्यवस्थापन र साकोस अभियानमा नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो । 

सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष एवं नेफ्स्कूनका सञ्चालक माधव जोशीको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । 

कार्यक्रममा प्रदेशका विभिन्न सहकारी संघ संस्था, स्थानीय निकायका प्रतिनिधि र स्थानीय सहकारीकर्मीहरु गरी १६० जनाको उपस्थिति रहेको थियो । 

कार्यक्रम उद्घाटन सत्रमा प्रमुख अतिथि र अथितिहरुबाट शुभकामना मन्तव्य राख्नुभएको थियो भने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारीका समसामयिक सबाल तथा साकोस अभियानमा नेतृत्व पुनर्जागरणको आवश्यकता विषयक प्रस्तुतीकरण गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप