सुदूरपश्चिम प्रदेश बचत संघद्वारा नेतृत्वको पुनर्जागरण सम्बन्धी तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुदूरपश्चिम प्रदेश बचत संघद्वारा नेतृत्वको पुनर्जागरण सम्बन्धी तालिम सञ्चालन

धनगढी । सहकारीमा देखिएका समस्याहरुको व्यवस्थापन र नेतृत्वको पुनर्जागरण सम्बन्धी तालिम कैलालीको धनगढीमा आईतबार सम्पन्न भएको छ । प्रदेश बचत संघले आबद्ध सदस्य संघ संस्थाहरुको आशन्न निर्वाचनसहितको साधारणसभालाई लक्षित गरि सहकारीमा देखिएका समस्याहरुको व्यवस्थापन र नेतृत्वको पुनर्जागरण सम्बन्धी तालिम सञ्चालन गरेको हो । 

सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ लि. को आयोजनामा सम्पन्न तालिमको उद्घाटन प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले गर्नुभएको थियो । 

कार्यक्रममा प्रदेशका विभिन्न सहकारी संघ संस्था, मन्त्रालय र स्थानीय सहकारीकर्मीहरु गरी २०० जनाको उपस्थिति रहेको थियो । प्रदेश बचत संघका अध्यक्ष माधव जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेको विशिष्ट आतिथ्यता सहित नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, राष्ट्रिय सहकारी बैंककी सञ्चालक शिवा थापा, नेपाल केन्द्रीय कृषि सहकारी संघका सञ्चालक धर्मसिंह कूँवर र आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत गौरी उपाध्यायको आतिथ्यता रहेको थियो ।

कार्यक्रम उद्घाटन सत्रमा प्रमुख अतिथि र अथितिहरुबाट शुभकामना मन्तव्य राख्नुभएको थियो ।  

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

६ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

८ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप