बर्दिबासमा मधेश प्रदेशस्तरीय साकोस अभियानको नेतृत्व पुनः जागरण कार्यक्रम उद्घाटन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बर्दिबासमा मधेश प्रदेशस्तरीय साकोस अभियानको नेतृत्व पुनः जागरण कार्यक्रम उद्घाटन

महोत्तरी । नेफ्स्कूनको आयोजनामा मधेश प्रदेशस्तरीय नेतृत्व पुनःजागरण कार्यक्रम महोत्तरीको बर्दिबासमा शुरु भएको छ । संघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको छ । कार्यक्रमका अतिथिहरुमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक टेक प्रसाद चौलागाईं, जिल्ला सहकारी संघ काठमाडौंका बरिष्ठ उपाध्यक्ष खेम सुवेदी, नेफ्स्कूनका सञ्चालक हरेराम प्रसाद, नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सीना लगायत प्रदेश भित्रका विभिन्न जिल्ला बचत तथा ऋण सहकारी संघ संस्थाका प्रतिनिधिहरु, व्यवस्थापकहरु र स्थानीय सहकारी प्रतिनिधिहरुको उपस्थिति रहेको छ । 

साकोस अभियानको नेतृत्वको पुनः जागरण कार्यक्रम सहजीकरण संघका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सीनाले गर्नुभएको छ । 

संघको बार्षिक नीति तथा कार्यक्रम अन्तर्गत तय भएको साकोस अभियानको नेतृत्वको पुनः जागरण कार्यक्रम भदौ ११ गते सुदूरपश्चिको धनगढीबाट शुरु भई  कर्णालीको सुर्खेत, कोशीको सुनसरी, बागमती प्रदेश अन्तर्गत चितवन र बनेपा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल र मधेश प्रदेशको बर्दिबासमा गरी आज समापन हुँदैछ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप