पौरखी साकोसमा पुनः सालिकराम कोइरालाको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पौरखी साकोसमा पुनः सालिकराम कोइरालाको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित

कावासोती । नवलपरासी (ब.सु.पूर्व) कावासोती नगरपालिकामा रहेको पौरखी बचत तथा ऋण सहकारी संस्थाको १३औं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट पुनः सालिकराम कोइरालाको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । शनिवार आयोजित एक कार्यक्रमका बीच साकोसले नव निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई प्रमाणपत्र वितरण तथा गोपनियताको सपथ गराएको थियो । नवनिर्वाचित अध्यक्ष कोइरालाको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र विश्वनाथ काफ्लेको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षमा विष्णु प्रसाद सुवेदी, सचिव ज्ञानेन्द्र न्यौपाने, कोषाध्यक्ष मिना कुमारी घिमिरे, सह–सहिव होम बहादुर विश्वकर्मा र सदस्यहरु क्रमशः हरिभक्त लम्साल, दुर्गा प्रसाद भुसाल, गणेश गुरुङ्ग, चन्द्रकला सापकोटा अर्याल, गंगा प्रसाद भट्टराई, मेग प्रसाद पराजुली, चन्द्रकला प्रसाई खड्का र झन बहादुर घर्ति मगर निर्वाचित हुनुभएको छ । 

त्यसैगरि विश्वनाथ काफ्लेको संयोजकत्वमा नारायण प्रसाद तिम्सिना र दुर्गा प्रसाद चापागाईंको सदस्यता सहित ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन गरेको छ । 

साकोसका अध्यक्ष सालिकराम कोइरालाको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा साकोसको १३औं वार्षिक साधारणसभा आश्विन ७ गते सम्पन्न भएको थियो भने साधारणसभा सम्पन्न भएसँगै नेतृत्व चयन प्रक्रिया शुभारम्भ भएको थियो ।  

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१५ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१५ घण्टा अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप