हाम्रो साकोसको २५औं वार्षिक साधारण सभा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो साकोसको २५औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । ललितपुरको लगनखेल मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा एकाइगत रुपमा सम्पन्न भएको छ । साधारण सभा अन्तर्गत पहिलो एकाइ सभा असोज २० गते उद्घाटन भएको थियो । पहिलो एकाइ सभा संस्थाका अध्यक्ष शम्भु प्रसाद फुयालको अध्यक्षता एवं महाँकाल गाउँपालिकाका अध्यक्ष गणेश बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

त्यस्तै, दोस्रो एकाई तथा समापन कायक्रम असोज २७ गते सम्पन्न भएको हो । उक्त कार्यक्रम संस्थाका अध्यक्ष शम्भु प्रसाद फुयालको अध्यक्षता एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त साधारण सभाबाट सञ्चालक समितिबाट प्रस्तुत प्रतिवेदनहरु, लेखा सुपरिवेक्षण समितिबाट प्रस्तुत प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदनसहित सञ्चालक समितिबाट प्रस्तुत प्रस्तावहरु पारित भएका छन् ।

२०८० असार मसान्तसम संस्थामा ७ हजार बढी सेयर सदस्य रहेका छन् भने शेयर पूँजी १६ करोड, संस्थागत पूँजी १४ करोड, बचत १ सय १४ करोड, ऋण लगानी १ सय २६ करोड र कुल सम्पती १ सय ७२ करोड पुगेको छ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप