नेफ्स्कूनका दिवंगत पूर्व सञ्चालक डा. पौडेलप्रति श्रद्धाञ्जली 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका दिवंगत पूर्व सञ्चालक डा. पौडेलप्रति श्रद्धाञ्जली 

बारा । गत साता दिवंगत नेफ्स्कूनका पूर्व सञ्चालक डा. कृष्णप्रसाद पौडेलप्रति सहकारी अभियानका तर्फबाट श्रद्धाञ्जली व्यक्त गरिएको छ । सहकारी अभियन्ताहरुले आज स्वर्गीय पौडेलको बारा डुमरवानास्थित निवास पुगी हार्दिक समवेदनासहित श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । 

पौडेलको गत असोज २५ गते निधन भएको थियो । उहाँको निधनको सातौं दिन आज सहकारी अभियन्ताहरुले परिवार र आफन्तजनलाई भेटी सान्त्वनासहित समवेदना प्रकट गर्नुभएको हो । पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघ नेपालका निवर्तमान अध्यक्ष केशव बडाल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल लगायत सहकारी अभियन्ताहरु आज स्वर्गीय पौडेलको निवास पुग्नुभएको हो । 

सहकारी अभियन्ताहरुले स्वर्गीय पौडेलको असामियक निधनबाट आफुहरु मर्माहित भएको भन्दै उहाँको जीवनको क्रियाशीलताबाट प्रभावित भएर सदैव सकारात्मक उर्जा साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्व मेयर समेत रहनुभएका स्वर्गीय पौडेलले सहकारी, राजनीति, पत्रकारिता, लेखापरिक्षणसँगै सामाजिक अभियन्ताको छविसमेत बनाउनुभएको थियो । २०२९ साल फागुन १० गते जन्मनुभएका स्वर्गीय पौडेलले नेफ्स्कूनको २ कार्यकाल सञ्चालक सदस्य भई योगदान पुर्याउनुभएको थियो । 

भर्खरै
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

नेफ्स्कूनको स्क्यान कार्यक्रम कार्यान्वयनका लागि नेफ्स्कून र संगम आयआर्जन साकोसबीच सम्झौता 

कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता 
कालीमाटी स्थित तरकारी फलफूल साकोस र नेफ्स्कूनबीच स्क्यान तथा एक्सेस कार्यक्रम सञ्चालनका लागि सम्झौता...

२ दिन अगाडि

नेफ्स्कूनका १५ जना अधिकृतहरूलाई उद्यम–उद्यमी म्याट्रिक्स तथा नक्साङ्कन सम्बन्धी अनुशिक्षण

५ दिन अगाडि

सहकारी सुदृढीकरणमा जोड दिँदै सुर्खेतमा सहकारी शिक्षा तथा सदस्यसँग छलफल कार्यक्रम सञ्चालन

व्यवसाय विकास सेवा कार्यक्रम सञ्चालन कार्यविधि निर्माणमा सहजीकरण 

विश्व ऋण परिषदद्वारा एशिया र अफ्रिकाका साकोसहरूलाई विशेष सहजीकरण

६ दिन अगाडि

लोकप्रिय
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

१ दिन अगाडि

गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता
गृहिणी सेवा साकोस र नेफ्स्कूनबीच स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता

१ दिन अगाडि

Notice
Notice

१० दिन अगाडि

स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

२५ दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

२३ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३३ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप