नेफ्स्कूनका पूर्व अध्यक्ष प्रधानाङ्गलाई 'राष्ट्रिय व्यक्तित्व सम्मान' प्रदान गरिने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका पूर्व अध्यक्ष प्रधानाङ्गलाई 'राष्ट्रिय व्यक्तित्व सम्मान' प्रदान गरिने

काठमाडौं । झापा चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले यस वर्षको ‘राष्ट्रिय व्यक्तित्व सम्मान’ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का पूर्व अध्यक्षसमेत रहनुभएका सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गर्ने भएको छ । कात्तिक १८ गते सहारा साकोसको साधारणसभाको बैठक माइन्यूट प्रमाणीकरण सभामा उक्त सम्मान प्रदान गरिने जानकारी संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी गराउनुभयो ।  

सहकारी विज्ञ प्रधानाङग ग्रामीण क्षेत्रमा सहकारीहरुको आवश्यकता बढी रहेको धारणा राख्नुहुन्छ । उहाँ गरिब, अल्पसंख्यक र पिछडिएका मानिसहरुका लागि सहकारी सामाजिक आर्थिक विकासको माध्यम भएको विश्वास गर्नुहुन्छ ।  सहकारी कानूनका ज्ञाता समेत रहनुभएका प्रधानाङ्ग नेफ्स्कूनको १४ वर्ष अध्यक्ष रहनुभएको थियो । उहाँ सहकारीका मिहिन विषयहरुमा पनि प्रखर चासो राख्ने अध्येता हुनुहुन्छ । सहकारीमा सुशासनको विषयलाई उहाँले बिशेष जोड दिदैं आउनुभएको छ । 

सहकारी क्षेत्रको वृद्धि विकासमा उत्कृष्ट योगदान पुर्याउने राष्ट्रिय व्यक्तित्वलाई सहारा साकोसले प्रत्येक दुई वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशी एक लाख एक हजार रुपैयाँ रहेको छ । सहाराले २०७६ सालदेखि ‘राष्ट्रिय व्यक्तित्व सम्मान’ प्रदान गर्न सुरु गरेको हो । पहिलो सम्मान लघुवित्त विज्ञ शंकरमान श्रेष्ठलाई र दोस्रो सम्मान राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष केशव प्रदान बडाललाई प्रदान गरिएको थियो ।  

सहारा साकोसले राष्ट्रिय व्यक्तित्व सम्मानका अतिरित्त प्रोफेसर मुहमद युनुसु लघुवित्त उद्यमी पुरस्कार समेत प्रदान गर्दै आएको छ । लघुवित्तमार्फत सफल उद्यमीलाई प्रदान गर्ने पुरस्कारको राशी ५ सय अमेरिकी डलर रहेको छ । 

एक लाख ५८ हजार सदस्य रहेको सहकारीले २०८० असोज मसान्तसम्ममा ११ अर्ब ३८ करोड रुपैयाँ बचत संकलन गरी ११ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । संस्थाको शेयर पुँजी एक अर्ब ६५ करोड र जगेडा कोषमा एक अर्ब २३ करोड रहेको छ । 

भर्खरै
कर्जा सूचना केन्द्रमा आबद्धताका लागि प्राविधिक तयारी सम्बन्धी अन्तरकृया सम्पन्न

३ घण्टा अगाडि

सहकारी क्षेत्रको विश्वास पुनःस्थापना गर्न सबैको साझा प्रयास आवश्यक : राम कुमार महत्तो

१० घण्टा अगाडि

सदस्य सेवालाई प्रभावकारी बनाउन नेफ्स्कूनको तीनदिने कार्यशाला सुरु

२ दिन अगाडि

सहकारीमा भू सेवा केन्द्र व्यवस्थापनसम्बन्धी अनलाइन तालिम सञ्चालन, ११० जनाको सहभागिता

महिला हित साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि न्यु धौलागिरि साकोसको अनुगमन

४ दिन अगाडि

नेफ्स्कूनद्वारा राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा शुभकामना

नेफ्स्कूनमा आ.व. २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माण कार्यशाला सुरु

लोकप्रिय
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

१० दिन अगाडि

स्क्यान कार्यक्रम मार्फत जनमुखी साकोसको स्थलगत सुपरिवेक्षण, सुशासन र जोखिम न्यूनीकरणमा जोड

८ दिन अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१८ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

१८ दिन अगाडि

महिला हित साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
महिला हित साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत स्थलगत सुपरीवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप