आज विश्व बचत दिवस 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज विश्व बचत दिवस 

ज अक्टोबर ३१ । प्रत्येक वर्ष यस दिनलाई विश्व बचत दिवस (वल्ड सेभिङ्स वा वल्ड थ्रिफ्ट डे) का रुपमा मनाउने गरिन्छ । प्रचारप्रसार तथा जनअभिरुचिका विभिन्न कार्यक्रमहरु गरी बचतको महत्व बुझाउन यो दिवस मनाइन्छ । यस दिवसमार्फत भबिष्यका लागि बचत र सही वित्तीय निर्णयका फाइदाहरुबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्ने उद्देश्य लिइएको छ ।

सन् १९२४ देखि यो दिवस मनाउन थालिएको हो । इटालीको मिलान शहरमा आयोजित इन्टरनेशनल सेभिङ्स् बैंकको पहिलो भेलाले अक्टोबर ३१ मा यो दिवस मनाउने निर्णय गरेको थियो । भेलाको अन्तिम दिन इटालीयन प्राध्यापक फिलिपो राभिजाले विश्व बचत दिवस आयोजना गरिने घोषणा गर्नुभएको थियो । विश्व बचत दिवसको यस वर्षको थिम ‘भोलिलाई जित्नुहोस्’ रहेको छ । यसको तात्पर्य बचतको माध्यमबाट भोलिमाथि विजय प्राप्त गर्नुहोस् वा भविष्य सुरक्षित पार्नुहोस् भन्ने हो । सहकारीका लागि यो दिवसको पनि बिशेष महत्व छ । बचत ऋणको कारोबार गर्ने सहकारीहरुले सदस्य शिक्षाका कार्यक्रमहरुमार्फत पहिला बचत अनि ऋण भनेर बचतको महत्व जानकारी गराउँदै आएका छन् । संयोगवश अन्तर्राष्ट्रिय क्रेडिट युनियन दिवस र विश्व बचत दिवस एकै अंग्रेजी महिना पर्दछन् । 

बचतको महत्व सहकारी शिक्षाको आधारभूत विषयवस्तु पनि हो । पछिल्लो समय सहकारीहरुले बालबालिका तथा युवा लक्षित बचतका सेवासँगै कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएका छन् । सहकारी संस्थाहरुले यस दिनमा बचतको महत्व तथा वित्तीय साक्षरतासम्बन्धी विविध कार्यक्रम गरेर मनाउने गरेका छन् । 'कमाएर होइन बचत गरेर धनी भइन्छ', 'भोलिका लागि बचत गरौं', 'बचत बानी हो', 'बचत सुरक्षित भविष्यको आधार हो', जस्ता भनाइ चलनचल्तीमा रहेका छन् ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२१ घण्टा अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप