आईसीएद्वारा इजरायल प्यालेस्टाइनमा शान्तिका लागि आग्रह 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आईसीएद्वारा इजरायल प्यालेस्टाइनमा शान्तिका लागि आग्रह 

अन्तर्राष्ट्रिय सहकारी महासंघ–आईसीएले इजरायल प्यालेस्टाइन क्षेत्रमा शान्तिका लागि आग्रह गरेको छ । पछिल्लो समय दुबै पक्षबीच हिंसात्मक गतिविधि बढेको भन्दै आईसीएले शान्तिका लागि द्वन्दरत पक्षसँग आग्रह गरेको हो । विश्व सहकारीको सर्वोच्च निकायले एक विज्ञप्ति जारी गर्दै दुबै पक्षका युद्ध पीडितहरु तथा ती क्षेत्रमा रहेका सहकारीका सदस्यहरुप्रति ऐक्यबद्धता रहेको जनाएको हो । 

विज्ञप्तिमा युद्धका क्रममा सर्वसाधारण नागरिकलाई बन्दी बनाइएको तथा उनीहरुमा माथि दुबै पक्षबाट भएका आक्रमणको भत्सर्नासमेत गरिएको छ । आईसीएले युद्धविराम तथा समस्याको दीर्घकालिन समाधानका लागि गरिएका कुटनीतिक प्रयासमा साथ र समर्थनका लागि समेत अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ । साथै उसले मानवअधिकारको सम्मान गर्न सबैलाई आग्रह गरेको छ । आईसीएले मध्यपूर्वमा जारी युद्धको शान्तिपूर्ण अवतरणका लागि सम्बन्धित पक्षसँगै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको हो । आईसीले विज्ञप्तिमा भनेको छ, ‘विवादको समाधान कदापि हिंसाको माध्यमाबाट हुन सक्दैन ।’ विश्व शान्ति, मानवअधिकार, सामाजिक न्याय र भाइचारामा विश्वास गर्ने आईसीएले सहकारीकामाध्यबाट सकारात्मक शान्ति सम्बन्धी घोषणापत्र समेत  जारी गरिसकेको छ । 

यसैबीच, आईसीएले इजरायल तथा प्यालेस्टाइनका द्धन्दपीडितहरुलाई खुला ह्दयका साथ नगद जिन्सी लगायत हरतरहका सहयोग गर्न सबै मुलुकका सहकारी अभियानलाई आग्रहसमेत गरेको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप