लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम सम्पन्न

नवलपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को प्राविधिक सहयोग तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. नवलपुरको आयोजनामा २ दिवसीय लेखा सुपरिवेक्षण समितिको क्षमता विकास तालिम मंसिर ८ र ९ गते कावासोती नगरपालिको सभाहलमा सम्पन्न भएको छ । 

तालिममा नवलपुर जिल्लाको कावासोती नगरपालिका र देवचुली नगरपालिकाका गरी १७ वटा सहकारीबाट ३९ जनाको सहभागिता रहेको थियो । तालिममा लेखा सुपरिवेक्षण समितिको गठन, काम कर्तव्य र अधिकार भूमिका, आन्तरिक लेखा परिक्षण क्षेत्र आदि बारे तालिममा सहजीकरण गरिएको थियो ।  

संघका अध्यक्ष होमनाथ जैसीको अध्यक्षता, कावासोती नगरपालिका प्रमुख विष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यता, सघका सह सचिव नारायण प्रसाद पौडेलको सहजीकरण, जिल्ला सहकारी संघ लि। का सचिव श्याम सुन्दर लामिछाने विशिष्ठ अतिथि, कावासोती सहकारी समवन्य मञ्चका अध्यक्ष कृष्ण राज सिग्देल, संघका लेखा सुपरिवेक्षण समिति सदस्य उदय राज भण्डारी रहेको कार्यक्रममा संघका उपाध्यक्ष बद्रीनाथ नेपालले स्वागत मन्तव्य राख्नु भएको थियो ।

तालिमका सहभागीहरुले लेखा सुपरिवेक्षण समितिको काम कर्तव्य, अधिकार र भूमिकाको बारे प्रष्ट भएको भन्दै लेखा सुपरिवेक्षण समितिका  सल्लाह सुझाव सञ्चालक समितिले कार्यान्वय गर्दा संस्थामा जोखिम न्यूनीकरण हुने धारणा राख्नुभयो । तालिमको सहजिकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नु भएको थियो ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२२ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप