‘विश्वका ३ सय ठूला सहकारी’ को १२औं संस्करण आउँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘विश्वका ३ सय ठूला सहकारी’ को १२औं संस्करण आउँदै

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले ‘विश्वका ३ सय ठूला सहकारी’ को सूची समावेश भएको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । आईसीएले बार्षिक कुल कारोबार र कुल गार्हस्थ उत्पादनमा प्रति व्यक्ति आयको हिस्साका आधारमा वार्षिक कारोबारमा योगदान गरी दुई तरिकाले विश्वका ३ सय ठूला सहकारीको सूची समाविष्ट प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । ‘कोप मनिटर २०२३’ को अन्तिम तयारी गरिरहेको आईसीएले यही जनवरी २५ मा उक्त प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ । सधैजसो भर्चुअल कार्यक्रम गरी २ सय बढी सहकारीकर्मीहरुको उपस्थितिमा सूची सार्वजनिक गर्दै आएको आईसीएले यस वर्ष पनि अभौतिक माध्यमबाटै उक्त कार्यक्रम गर्दैछ ।

आईसीएले सन् २०११ देखि वार्षिक रुपमा कोप मनिटर सार्वजनिक गर्दै आएको छ । पछिल्लो कोप मनिटर अनुसार विश्वका ३ सय ठूला सहकारीले वार्षिक २,१४६ ट्रिलियन अमेरिकी डलरको कारोबार गर्दै आएका छन् । कुल गार्हस्थ उत्पादनमा प्रतिव्यक्ति आयको हिस्साका आधारमा वार्षिक कारोबारमा योगदानमा भारतको इफ्को, अमूल आदि ३ सय ठूला सहकारीको सूचीमा अटाउँदै आएका छन् भने वार्षिक कारोबारको आधारमा फ्रान्सको क्रेडिट एग्रिकोल विगत लामो समयदेखि सूचीको पहिलो नम्बरमा रहँदै आएको छ । 

सन् १८९५ मा स्थापना भएको आईसीएमा हाल विश्वका १ सय बढी देशका ३ सय भन्दा बढी सहकारी सदस्य छन् । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप