मिलिजुली कालिञ्चोक साकोसको 'सीयूडीसीसी' सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मिलिजुली कालिञ्चोक साकोसको 'सीयूडीसीसी' सम्पन्न

काठमाडौं । दोलखा सदरमुकाम चरिकोटस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. को ३०औं बार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको क्षमता अभिबृद्धिसम्बन्धी उच्चस्तरीय तालिम 'सीयूडीसीसी' नवलपुरको गैडाकोटमा पुस २१ गते शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्ण बहादुर गौतमको अध्यक्षता आयोजित तालिम समापनमा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा उद्घाटनमा संघका लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेल सहभागी हुनुभएको थियो ।

चार दिवसीय तालिम सहजीकरण नेफ्स्कूनका तालिम विभाग प्रमुख प्राचार्य सञ्जयराज तिमिल्सिना र तालिम अधिकृत कोमलराज अधिकारीले गर्नु भएको थियो । समापनमा नेफ्स्कून चितवन सदस्य सेवा कार्यालयका प्रमुख रिसभराज रेग्मी पनि सहभागी हुनुभएको थियो ।

समापनमा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले संस्थाको नवनिर्वाचित सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिलाई बधाई दिदै सीयूडीसीसीमा बनेको कार्ययोजना बमोजिम अघि बढ्न सुझाउँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । वित्तीय संकटको बेला पनि सहज रुपमा सञ्चालन हुने सहकारी संस्थाहरुलाई स्मरण गर्दै उहाँले स्तरीकरण कार्यक्रममा सहभागी भई सुशासनमा सञ्चालित सहकारी संस्थाहरुलेनै अभियानको छवि उच्च बनाउने बताउनुभयो । 

यसअघि, उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं नेफ्स्कून लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेलले सहकारी संस्थाहरु सुशासनमा सञ्चालन हुनुपर्ने कुरामा जोड दिनु भयो । सहकारी संस्थामा लेखा सुपरिवेक्षण समितिले सक्रियताका साथ कार्य गरी सञ्चालक समितिलाई सही मार्गमा हिडाउनु पर्ने सुझाउनुभयो ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

७ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप