संकल्प साकोसको १६औं स्थापना दिवसमा विविध कार्यक्रम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
संकल्प साकोसको १६औं स्थापना दिवसमा विविध कार्यक्रम

काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकास्थित संकल्प साकोसले पुष २१ गते आफ्नो १६ औं स्थापना दिवस साकोसका अध्यक्ष बिभु पोखरेलको अध्यक्षता, चन्द्रपुर नगरपालिकाका प्रमुख संजय काफ्लेको प्रमुख आतिथ्यता, रौतहट बचत तथा ऋण सहकारी संघकी अध्यक्ष देवकी नेपाल ,संघका पूर्व अध्यक्ष खडग बहादुर बम्जनको विशिष्ट आतिथ्यता ,नगरपालिका भित्रका विभिन्न सहकारीका अध्यक्ष तथा प्रतिनिधि ,पत्रकारहरुको आतिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा साकोसले विभिन्न बिधामा सम्मान तथा कदरपत्र प्रदान गरेको छ । साकोसले उत्प्रेरक पुरस्कार खड्ग प्रसाद पौडेल, साकोस समाज सेवा पुरस्कार शैलेस पौडेल, असल सहकारी अभियन्ता खड्ग बहादुर बम्जन, उत्कृष्ट साकोस पुरस्कार मुना अधिकारी, उत्कृष्ट सेवा पुरस्कार अमृता आले, उत्कृष्ट उपसमिति प्रोबेसन कार्यदल ,सदस्य समन्वयन पुरस्कार एकनाथ चौलागाईं, श्याम थापा, धन कुमारी बडाल, लक्ष्मी थपलिया, सहकार्य प्रंशंसा पत्र राजेन्द्र कुमार साह त्यस्तै बक्तृत्वकलामा प्रथम, द्धितिय र तृतीय हुने क्रमशः पाथिभरा मा बि का प्रबीज्ञ तिमल्सिना, बागमती मा बि का सुभद्रा थापा र होलिभिजन एकेडमीका कृतिका बजगाइ त्यस्तै असल कारोबार गर्ने सदस्यमा राम प्रवेश दास, शिव शंकर चौलागाईं, सुनिता चौलागाईं, झरना ढकाल, वकिल बहादुर अधिकारी ,खिल प्रसाद फुयाल, अमृत राज दाहाल, राजेश चौरसिया, श्याम कुमार यादव त्यस्तै एस इ इ तर्फ रिदम पौडेल, अनुष्का अर्याल, गौरव फुयाल, समिक्षा तिमल्सिना त्यस्तै कक्षा १२ तर्फ नितेश राज तिमल्सिना, प्रकृति अर्याल एम बि बि एस मा नाम निकाल्न सफल खुशी कुमारि साह त्यस्तै बाल बचत तर्फ सलोन गिरि, सुदिक्षा चौधरी र संस्थाका ५३ जना ७५ बर्ष माथिका शेयर सदस्यहरुलाइ सम्मान पत्र, खादा तथा नगदले सम्मान गरेको छ ।

कार्यक्रममा संस्थाको बिगत देखि बर्तमान अबस्था, सहकारीको बिद्यमान अबस्था र नियामक निकायको भूमिकाको सम्बन्धमा अध्यक्ष बिभु पोखरेलले धारणा राख्नु भएको थियो भने प्रमुख अतिथि नगर प्रमुख काफ्लेले सहकारीमा शुद्धीकरण गर्न नगरपालिका तत्पर रहेको बताउनु भयो । अन्य अतिथिहरुले संस्थाको प्रगति र उन्नतिसहितको शुभकामना प्रदान गर्नु भएको थियो । कार्यक्रमको स्वागत सचिव के बि थापाले गर्नु भएको थियो भने सन्चालन सह सचिब चिरञ्जीवी गौतमले गर्नु भएको थियो ।कार्यक्रममा सस्थाका सन्चालक, लेखा सुपरिवेक्षण समिति ,सल्लाहकार, उपसमिति, कर्मचारी लगायत ५०० शेयर सदस्य भन्दा बढीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप