नेफ्स्कूनको प्रवक्तामा बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको प्रवक्तामा बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्रवक्ताको जिम्मेवारी संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीलाई प्रदान गरिएको छ । संघको सञ्चालक समितिको ३ सय २२औं बैठकले अधिकारीलाई उक्त जिम्मेवारी प्रदान गरेको हो । संघको प्रवक्तामार्फत सञ्चालक समितिका निर्णयहरुसँगै सदस्य संघ संस्था र सरोकारवालाहरुसँग प्रत्यक्ष परोक्ष सम्बन्ध राख्ने आधिकारिक जानकारी तथा सूचनाहरु सम्प्रेषित गरिने समितिले जनाएको छ ।

संघले विगतमा पनि बरिष्ठ उपाध्यक्षलाई प्रवक्ताको जिम्मेवारी प्रदान गर्दै आएको थियो । अघिल्लो कार्यकालमा महासचिव रहनुभएका अधिकारी संघको ३२औं वार्षिक साधारण सभाबाट बरिष्ठ उपाध्यक्षमा विजयी हुनुभएको हो । उहाँले प्रतिनिधित्व गर्ने प्रारम्भिक संस्था बर्दियाको सिको साकोस रहेको छ ।  

भर्खरै
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

पाठकबाट थप