सर्लाहीमा 'जनशक्ति तथा कार्यालय व्यवस्थापन तालिम' सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सर्लाहीमा 'जनशक्ति तथा कार्यालय व्यवस्थापन तालिम' सम्पन्न

सर्लाही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) सर्लाही सदस्य सेवा कार्यालयको आयोजनामा महोत्तरी, सर्लाही र रौतहट जिल्लाभित्र संचालित सदस्य साकोसका कर्मचारीहरुका लागि माघ ७ र ८ गते 'जनशक्ति तथा कार्यालय व्यवस्थापन तालिम' हरिवन–११, सर्लाहीमा संचालन गरिएको छ । 

तालिम उद्घाटन सत्रमा नेफ्स्कून सञ्चालक सदस्य शोभा कुमारी राउतले तालिममा सिकेका कुराहरु साकोसमा लागु गर्न आग्रह गर्नुभयो । यस्तै, स्थानीय सहकारी अभियान्ता सर्लाही बचत संघका सचिव केशब प्रसाद ढकालले पनि सिकाइको व्यावहारिकतामा नै जोड दिनुभयो । 

तालिममा २८ साकोसबाट १० महिलासहित ३१ जनाको सहभागिता रहेको थियो । सहभागीहरुले तालिमका सिकेका कुरा संस्थामा लागु गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत उमेश कोईरालाले गर्नु भएको थियो भने उद्घाटन तथा समापन कार्यक्रम सञ्चालन संघको सर्लाही सदस्य सेवा कार्यालय प्रमुख महेश बरालले गर्नु भएको थियो ।

भर्खरै
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

वारा स्थित उपलब्धी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१२ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप