सदस्यहरुको जीवनस्तर उकास्ने गरी संस्थाहरुले योजना निर्माण गर्नुपर्छः नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्यहरुको जीवनस्तर उकास्ने गरी संस्थाहरुले योजना निर्माण गर्नुपर्छः नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारी

नेफ्स्कूनको प्राविधिक सहयोगमा एफइसी धनकोष साकोस तिलोत्तमा रुपन्देहीको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशााला बर्दियाको ठाकुरद्वारामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तारानाथ कंडेलको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारी रहनुभएको थियो । माघ ५ र ६ गते सञ्चालित तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कून बरिष्ठ उपाध्यक्ष अधिकारीले सदस्यहरुको जीवनस्तर उकास्ने गरी संस्थाहरुले योजना निर्माण गर्नुपर्ने भन्दै एएफइसी साकोसलाई पनि त्यही दिशामा कार्यशाला केन्द्रीत गर्न आग्रह गर्नुभयो । उहाँले चुनौतीपूर्ण वर्तमान सामना गर्न मात्रात्मक विकास वा वृद्धि मात्र नभई गुणात्मक वृद्धि र विकासमा योजना केन्द्रित गर्न आग्रह गर्नुभयो । उहाँले नेफ्स्कूनको नवनिर्वाचित सञ्चालक समिति पनि हाल साकोस अभियानमा देखिएका चुनौतीहरु सामना गर्न प्रतिबद्ध भएर लाग्नेमा सहभागीहरुलाई आश्वस्त तुल्याउनुभयो । उहाँले भन्नुभयो, ‘व्यक्तिगत रुपमा म र संस्थागत रुपमा नेफ्स्कून हालका चुनौतीहरु सामना गर्ने गरी काम गर्न लागिपरेका छौं, त्यसका लागि यहाँहरुको साथ सहयोग आवश्यक छ ।’

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप