ऋणको कानुनी प्रकृया तथा धितो मुल्यांकन सिकाउन तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ऋणको कानुनी प्रकृया तथा धितो मुल्यांकन सिकाउन तालिम

गोरखा । नेफ्स्कून सदस्य सेवा कार्यलय लमजुङको आयोजनामा गोरखामा माघ ८ गते 'ऋणको कानुनी प्रकृया तथा धितो मुल्यांकन' तालिम सञ्चालन गरिएको छ ।  तालिममा गोरखा, लमजुङ र तनहुँका २८ सहकारीबाट संस्थाका अध्यक्ष, ऋण उपसमितिका संयोजक, सदस्य, व्यवस्थापक र ऋण अधिकृत गरी ४६ जनाको सहभागिता थियो । तालिममा खराब ऋण बढ्नुका कारण, त्यसले संस्था सञ्चालनमा पार्ने असर, ऋण असुलीमा संस्थाले चाल्नुपर्ने चरणबद्ध प्रकृया साथै आवश्यक कागजात आदिबारे अन्तरक्रियात्मक छलफल गरिएको थियो । 

तालिममा धितो लिलाम गर्दा गर्दा अपनाउनु पर्ने प्रकृया र चरण, धितो मुल्यांकन गर्दा अपनाउनु पर्ने प्रकृया र कागजात आदि बारे सहभागीहरुको जिज्ञासा सम्बोधन गरिएको थियो । सहकारी संस्थामा ऋण लगानी गर्दा आवश्यक सुरक्षणको सुक्ष्म विश्लेषण गर्नु पर्ने लगायतका विषयमा छलफल गरिएको थियो । संस्थामा विद्यमान  र सम्भाव्य कानूनी जटिलताबारे सहभागितात्मक छलफल गरिएको थियो ।

तालिमले ऋण लगानी गर्न पुर्वनै संस्थाले सदस्यको विश्लेषण गरेर मात्र ऋण प्रवाह गर्नु पर्ने साथै संस्थाको आन्तरिक कार्यविधि र कानून बमोजिम संस्थाले सदस्यलाई ऋण प्रवाह गरेमा ऋण असुली कार्य सहज हुने तालिमबाट कानुनी प्रकृयाको र सहकारीमा ऋण लागानी र असुलीमा आकर्षित हुने सहकारी ऐन, सहकारी नियमावली, मुलुकी देवानी संहिताका दफा र नियम बारे जानकारी प्राप्त भएको र तालिममा सिकेका कुरा संस्थामा व्यवहारमा ल्याउने प्रतिवद्धता  सहभागीहरुले व्यक्त गर्नुभएको थियो ।  

तालिमको उद्घाटन सत्रमा लमजुङ फिल्ड व्यवस्थापन उपसमितिका निवर्तमान सदस्य रामवाबु श्रेष्ठ, गोरखा कोपअपरेटिभ म्यानेर्जस क्लवका अध्यक्ष प्रेम कुमार श्रेष्ठ उपस्थित हुनुभएको थियो । 
तालिम सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन संघका लमुजुङ सदस्य सेवा प्रमुख विनोद ढकाल गर्नु भएको थियो । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१७ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

३ घण्टा अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप