व्यक्तिको धारणात्मक एवम् व्यावहारिक परिवर्तनको औजार तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
व्यक्तिको धारणात्मक एवम् व्यावहारिक परिवर्तनको औजार तालिम

काठमाडौं । भनिन्छ, कुनै पनि व्यक्तिमा निहित ज्ञान, सीप, अभिवृत्ति र समस्या समाधानको लागि आवश्यक ज्ञान, सीप र अभिवृत्तिबीचको समायोजन नै तालिम हो । तालिमले सम्भावित समस्याहरु समाधान गर्ने तथा विषयवस्तु र सीपमा नवीनता प्रदान गरी व्यक्तिमा निखारता ल्याउँदछ । कार्यसम्पादनमा सक्षमता विकास गर्नु तालिमको उद्देश्य हो । तालिम व्यक्तिको धारणात्मक एवम् व्यावहारिकता परिवर्तनको औजार हो । सहकारीमा शिक्षा, तालिम र सूचनाले सैद्धान्तिक मान्यता समेत प्राप्त गरेको छ । सिद्धान्तहरुको जगमा निर्माण भएका नियमहरुमा तालिमको अपरिहार्यता अटाएका छन् । सोही कारण बचत तथा ऋण सहकारीहरुको केन्द्रीय निकाय नेफ्स्कूनले पनि सदस्य संघ संस्थामा स्वयंसेवी तथा अन्य भूमिकामा रहेकाहरुको क्षमता विकासका लागि तालिमका कार्यक्रमहरु स्थापनाकाल लगत्तैदेखि सञ्चालन गर्दै आएको छ । विषयगत केन्द्रीय संघको रुपमा नेफ्स्कूनको प्रमुख काममध्ये सदस्य संघ संस्थाहरुको आवश्यकता र मागमा आधारित विविध प्रकारका तालिम, शिक्षा र सिकाइका कार्यक्रमहरु सञ्चालन गर्ने पनि हो ।

यसैक्रममा, नेफ्स्कून सदस्य सेवा कार्यालय चितवनको आयोजनामा नवलपुर र चितवनका ३१ साकोसबाट ३५ जनाको सहभागितामा माघ ७ र ८ गते अध्यक्षहरुको क्षमता विकास तालिम भरतपुरमा सम्पन्न भएको छ । तालिम समापनमा नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी सहभागी हुनुभएको थियो । तालिम सहजीकरण नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमल्सिनाले गर्नुभएको थियो भने समग्र व्यवस्थापन संघको सदस्य सेवा कार्यालय चितवनका प्रमुख रिसभराज रेग्मीले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप