नेफ्स्कूनका नयाँ सदस्य संस्थाका लागि भर्चुअल अभिमुखीकरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका नयाँ सदस्य संस्थाका लागि भर्चुअल अभिमुखीकरण

काठमाडौं । नेफ्स्कूनमा आवद्ध नयाँ सदस्य साकोसहरुका लागि सदस्य अभिमुखीकरण कार्यक्रम अभौतिक रुपमा जुम प्लेटफर्मबाट सम्पन्न गरिएको छ । चालु आर्थिक वर्षमा संघमा आवद्ध ९५ वटा साकोसका प्रतिनिधिहरुको सहभागितामा आयोजित कार्यक्रममा संघको स्थापना कालदेखि हालसम्मका गतिविधि, विकास चरण, स्तरीकरण कार्यक्रम, स्थिरीकरण कोष, व्यवसाय, तालिम शिक्षाका कार्यक्रम, संघले गरेका नीतिगत पैरवीका सवालहरु तथा सञ्जाल व्यवस्थापनको विषयमा प्रस्तुतीकरण गरिएको थियो । 

उक्त कार्यक्रममा संघका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिनाले सदस्य सेवा विभाग अन्तर्गतको अभिमुखीकरण कार्यक्रम सदस्य संस्थाहरुलाई केन्द्रीय संघको ध्येय, परिकल्पना,उद्देश्य तथा गतिविधिहरु तथा संघको विगत देखि बर्तमान सम्मका विकास चरण र सञ्चालन गरिएका विविध सदस्य केन्द्रीत कार्यक्रमहरुको जानकारी गराउने उद्देश्यले सञ्चालन गरिएको जानकारी गराउनु भयो । माघ २५ गते आयोजित कार्यक्रममा सहभागीहरुबाट प्राप्त जिज्ञासाहरुको सम्बोधन सदस्य सेवा विभाग प्रमुख समेत रहनुभएका तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रम सहजीकरण संघकी कार्यक्रम अधिकृत सोविता मैनालीले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप