विषहारामाई साकोसका सदस्यलाई वित्तीय साक्षरता तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विषहारामाई साकोसका सदस्यलाई वित्तीय साक्षरता तालिम

काठमाडौं । महोत्तरीको औरहीस्थित विषहारामाई बचत तथा ऋण सहकारी संस्था लि. ले फागुन ५ गते शनिबार सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । औरही नगरपालिका २ चेपकटका सदस्यहरूलाई केन्द्रित गरी स्थानीय जनहबी आधारभूत विद्यालयमा आयोजित तालिममा ५० जना भन्दा बढी सेयर सदस्यको सहभागिता रहेको थियो।

बिहान ११ बजेदेखि ३ बजेसम्म भएको तालिममा सहकारीको परिभाषा, मूल्य, मान्यता, सिद्धान्त, बचत, ऋण, वित्तीय साक्षरता, सहकारी र बैंक बीच फरक तथा संस्थाको बारेमा सदस्यहरुलाई सचिव रामनारायण शाह, व्यवस्थापक दिनेश कुमार यादव र रामबली मण्डलले सहजीकरण गर्नुभएको थियो । तालिममा केही सदस्यहरुले संस्थासँग गरेको कारोबारको अनुभव तथा वित्तीय शिक्षासम्बन्धी आफ्नो अनुभवन पनि सुनाउनुभएको थियो ।

औरही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जितेन्द्र यादवले उद्घाटन गर्नुभएको सो तालिममा संस्थाकी अध्यक्ष गणिता यादव, लेखा सुपरिवेक्षण समिति सदस्य रिना कुमारी यादव, कोषाध्यक्ष रुवि कुमारी झा, वडा नम्बर २ का वडा सदस्य संजय यादव लगायतको उपस्थिति थियो।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२३ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप