रौतहटको नवविकास साकोसद्वारा हाजिरी जवाफ प्रतियोगिता आयोजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रौतहटको नवविकास साकोसद्वारा हाजिरी जवाफ प्रतियोगिता आयोजना

रौतहट । चन्द्रपुर नगरपालिकास्थित नव विकास बचत तथा ऋण सहकारी संस्था लि.ले कक्षा ११ र १२ स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । २०८० फागुन ४ गते आयोजित हाजिरी जवाफ प्रतियोगितामा सुबलाल भागवत माध्यमिक विद्यालय, मुन लाइट एकेडेमी, बागमती माध्यमिक विध्यालय, श्री माध्यमिक विद्यालय जुडिवेला, जनशक्ति माध्यमिक विद्यालय र बाल निकेतन आवासीय विद्यालयको सहभागिता थियो ।

उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सुवलाल भागवत माध्यमिक विद्यालय (रामजी मुखिया, नवीन यादव, दिपक राउत), द्धितिय स्थान हासिल गर्ने मुन लाइट एकेडेमी (शिवानी जैसवाल, सिजन कलवार, संयोग सुवेदी) र तृतीय स्थान हासिल गर्ने श्री माध्यामिक विद्यालय जुडिवेला (रक्तिमा घिमिरे, रोजिना खड्का, बुद्ध ध्यावा) रहेका थिए ।  

नव विकास बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी सामाजिक उत्तरदायित्व (सीएसआर) मार्फत आफ्नो प्रभाव र पहिचान बिस्तार गर्दै आएको छ । वित्तीय स्वास्थ्यताका सूचकहरु सबल रहेको संस्थाले सीएसआरका कार्यक्रममा रणनीतिक जोड दिदैं संस्थाप्रतिको समुदायको विश्वास बढाउँदै लगेको छ । गुणस्तर सुनिश्चितताका कार्यक्रमहरुमा आवद्ध भई विगतमा ब्राण्डसमेत प्राप्त गरेको साकोसले अन्य थुप्रै सम्मान तथा पुरस्कारसमेत प्राप्त गरिसकेको छ ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

११ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप