विद्यालयमा वित्तीय साक्षरता अभियानमा नवदुर्गा भवानी साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
विद्यालयमा वित्तीय साक्षरता अभियानमा नवदुर्गा भवानी साकोस

भरतपुर ४,फागुन । नवदुर्गा भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भरतपुरका बिभिन्न विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर-५ स्थित श्री कैलाशनगर माध्यामिक विद्यालय, श्री राष्ट्रीय मावि तोरीखेत पछि फागुन ४ गते भरतपुर ६,अवस्थित श्री मा.वि. इन्द्रपुरी का ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा ९० जना विद्यार्थी सहभागी थिए ।

नवदुर्गा भवानीले अभियानका रुपमा विद्यालयस्तरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम साकोसको कार्यक्षेत्र भित्रका सम्पूर्ण शिक्षण संस्थाहरुमा संचालन गरी विद्यार्थीहरुलाई वित्तीय साक्षरताको ज्ञान सानैदेखि दिदै लैजाने उद्देश्य लिएको संस्थाका सचिव रामकृष्ण पौडेलले बताउनुभयो । त्यस्तै, संस्थाकी  उपाध्यक्ष संझना शर्माले पनि स्कूल स्कूलमा वित्तीय साक्षरता कार्यक्रमलाई अभियानको रूपमा लैजाने धारणा राख्नुभयो । उहाँले कार्यक्रको महत्वबारे पनि बताउनुभएको थियो ।

उक्त विद्यालयकी प्रधानाध्यापक शान्ती अधिकारी तथा शिक्षक प्रतिनिधि बिकाश बिकल सापकोटाले यस्तो वित्तीय साक्षरता कार्यक्रम विद्यालयस्तरमा एकदम उपयुत्त रहेको र नवदुर्गा भवानी साकोसले यस्तो कार्यक्रम शिक्षण स्थामा संचालन गरेकोमा कृतज्ञता व्यक्त गर्नुभएको थियो । कार्यक्रमलाई संस्थाका सचिव रामकृष्ण पौडेल र व्यवस्थापक विष्णुप्रसाद पौडेलले वित्तीय साक्षरताबारे सहजीकरण गर्नुभएको थियो । वित्तीय साक्षरता कार्यक्रममा श्री मावि इन्द्रपुरीका सम्पुर्ण शिक्षक शिक्षिकाहरू र नवदुर्गा भवानी साकोसका संचालकहरूको समेत सहभागिता थियो । कार्यक्रम संचालन झलक प्रसाद सिग्देलले गर्नुभएको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप