भक्तपुर बचत संघको आयोजनामा तरलता व्यवस्थापन तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर बचत संघको आयोजनामा तरलता व्यवस्थापन तालिम

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजनामा फागुन ६ गते तरलता व्यवस्थापन तालिम सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले PEARLS प्रतिवेदनमा तरलता पुगेर मात्र हुदैंन तरलताको गुणस्तर पनि हेर्नु पर्ने बताउनुभयो । हाल प्रतिवेदनमा तरलता पुगेको देखिएता पनि रकम फिर्ता दिन नसकेका थुप्रै उदाहरण देखिनुकोे कारण अन्तर सहकारी समानान्तर कारोबार रहेको उहाँले बताउनुभयो । 

संघका सचालक एवं तालिम व्यवस्थापन उपसमितिका संयोजक इन्द्र प्रसाद व्यन्जुले सिकेका ज्ञान संस्थामा लागु गर्न र सिकेको कुराहरु सहकर्मीहरुलाई सिकाउनुपर्ने विचार व्यक्त गर्नु भयो । उहाँले सदय संस्थाहरुले ८० प्रतिशत भन्दा बढी ऋण लगानी गर्न नहुने बताउनुभयो । यसले गर्दा झन तरलता संकट हुने उहाँले जानकारी गराउनुभयो । 

संघका व्यवस्थापक बालकृष्ण धोजुले हाल समुदायमा आधारित सहकारी संस्थामा ऋण लगानी हुननसक्दा अधिक तरलता भएको अवस्थामा तरलताको सही व्यवस्थापन गरेर पनि संस्था संचालन गर्न सकिने बताउनुभयो । तालिमको सहजकर्ता कवि न्यौपानेले तरलता संकट, अधिक तरलताको व्यवस्थापन, स्प्रडेदर गणना विधि लगायत विषयमा प्रशिक्षण दिनुभएको थियो । तालिममा सदस्य संस्थामा कार्यरत कोषाध्यक्ष, व्यवस्थापक एवम् कर्मचारी गरी ३२ जनाको सहभागिता थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप