ठेचो महिला जागरण साकोसको 'पूर्व नेतृत्व क्षमता विकास अभिमुखीकरण' सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ठेचो महिला जागरण साकोसको 'पूर्व नेतृत्व क्षमता विकास अभिमुखीकरण' सम्पन्न

गोदावरी-१२ ललितपुरस्थित ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि.ले ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको दिवसको अवसर पारेर 'पूर्व नेतृत्व क्षमता विकास अभिमुखीकरण' कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा २९ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत नवीनराज दाहालले गर्नुभएको थियो । साकोसकी अध्यक्ष लक्ष्मीतारा डङ्गोलले महिला दिवसको अवसरमा महिलाहरुको नेतृत्व क्षमता विकास, जीवन रुपान्तरणका लागि कार्यक्रम आयोजना गरिएको भन्दै साकोसमार्फत उद्यमशिलता प्रवर्धन तथा सदस्य हितमा निरन्तर कार्य गर्न प्रेरित गर्न पनि कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अन्तरक्रियात्मक विधिबाट नेतृत्व विकासका आयामहरुबारे प्रस्ट पारिएको थियो भने सहभागीहरुको जिज्ञासाको पनि सम्बोधन सहजकर्ता दाहालले गर्नुभएको जिानकारी ठेचो महिला जागरण साकोसकी व्यवस्थापक रमिता महर्जनले साकोस आवाजलाई जानकारी गराउनुभयो ।

२०६५ सालमा स्थापना भएको ठेचो महिला जागरण साकोसमा हाल ३ हजार बढी सदस्य छन् भने १३ करोड बढीको कूल सम्पत्ति छ । यस्तै, साढे ७ प्रतिशत संस्थागत पुँजी रहेको छ । दिगो आर्थिक विकासमा उत्कृष्ट महिला सहकारीको परिकल्पना बोकेको ठेचो महिला जागरण साकोस नेफ्स्कूनको ३६ओैं स्थापना दिवसको अवसरमा बागमती प्रदेश अन्तर्गत उत्कृष्ट सहकारी घोषणा भई पुरस्कृत समेत भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप