किसान साकोसले गैँडाकोट-८ लाई ‘पूर्ण किसान सदस्य वडा’ घोषणा गर्ने
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान साकोसले गैँडाकोट-८ लाई ‘पूर्ण किसान सदस्य वडा’ घोषणा गर्ने

गैँडाकोट । किसान बचत तथा ऋण सहकारी संस्थाले ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गैँडाकोटको वडा नम्वर ८ लाई ‘पूर्ण किसान सदस्य वडा’ घोषणा गर्ने भएको छ । साकोसले उक्त विशेष कार्यक्रम भोलीको पावन दिन बिहान ११ बजे विजय आधारभूत विद्यालय, विजयनगर, गैंडाकोट ८ मा सदस्यहरुलाई आमत्रण गरी गर्ने संस्थाका अध्यक्ष भोजराज पौडेलले जानकारी गराउनुभयो ।

दिवसको पूर्वसन्ध्यामा साकोसले आज प्रभात फेरी कार्यक्रम समेत गरेको छ । केन्द्रीय कार्यलयबाट सुरु भएको मोटरसाईकल र्याली गैँडाकोट ८ को सम्पूर्ण चोकको परिक्रमा गरी गैंडाकोट नगरपालिका अगाडी आएर समापन भएको विजय नगर सेवा केन्द्रका संयोजक डिलाराम सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममाा नेफ्स्कून सञ्चालक सदस्य गोपालप्रसाद गौतम तथा साकोसका अध्यक्ष भोजराज पौडेले पनि सहभागी हुनुभएको थियो ।

यसैगरी, र्यालीमा संस्थाका बाँकी संचालक समिति, विजयनगर सेवाकेन्द्र उपसमिति, कर्मचारी र सदस्यहरुको उपस्थिती रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जिवलाल तिवारीले जानकारी गराउनुभयो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप