नेपालमा पहिलो पटक 'साकोसमा उच्चस्तरको सुशासन (CULEG) तालिम' सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपालमा पहिलो पटक 'साकोसमा उच्चस्तरको सुशासन (CULEG) तालिम' सम्पन्न

काठमाडौं । एसिया स्तरको सुशासन परीक्षण एवं प्रमाणीकरणको लागि नेपालमै पहिलो पटक एसियाली ऋण महासंघ (अकू) ले विकास गरेको निर्देशिकामा आधारित साकोसमा उच्च स्तरको सुशासन CULEG तालिम काठमाडौंमा चैत्र २७ सुरु भई आज सम्पन्न भएको छ ।

विश्व ऋण परिषद्ले बचत तथा ऋण सहकारीको लागि प्रतिपादन गरेका चार सिद्धान्तमध्ये सुशासन सिद्धान्तका १० आयाम र सन्जाल सहकार्यका क्षेत्रबाट स्तर मापन गरिने उक्त तालिममा सहभागीहरुले आफ्नो संस्थाको सुशासन स्तर समेत परीक्षण गर्नुभएको थियो ।

एसियाली ऋण महासंघले विभिन्न क्षेत्रका १ सय २० सूचकको आधारमा स्तर परीक्षण गरी प्राप्त अंकको आधारमा चार तह (कास्य, रजत, स्वर्ण र हिरक) को प्रमाणपत्र प्रदान गर्दछ । सन् २०१३ मा इण्डोनेसियाको सावान सिवारुङ क्रेडिट युनियनले यसको परीक्षण गराइ ब्राण्ड समेत प्राप्त गरेको छ । 

समापन कार्यक्रममा नेफ्स्कून सञ्चालक शुसिल कुमार बस्न्यातले सहकारीहरुमा हालको समस्या देखा पर्नुमा मुख्य कारण सुशासनमा नचल्नु भएको हुँदा भविष्यमा पनि यस्ता चुनौतीहरु सामना गर्न सुशासनमा चल्नुको विकल्प नभएको भन्दै त्यसका निमित्त नेफ्स्कूनले निरन्तर तालिम शिक्षाका कार्यक्रमहरु संचालन गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत सन्जय राज तिमिल्सीनाले CULEG को सूचकहरु बारे जानकारी दिदैं अब नेपालका साकोसहरु पनि सुशासन परीक्षण गराइ सुशासन सम्बन्धी व्राण्ड लिन तयार हुनुपर्ने बताउनुभयो । 

तालिम सहजिकरण नेफ्स्कून बरिष्ठ अधिकृत प्रेमनाथ वाग्ले र तालिम अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो भने व्यवस्थापन तालिम सहायक जया घिमिरेले गर्नुभएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप