मध्य नेपाल साकोसको २६औं वार्षिकोत्सव सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मध्य नेपाल साकोसको २६औं वार्षिकोत्सव सम्पन्न

नवलपरासी (ब.सु.पूर्व) । देवचुली-१४ प्रगतिनगर मुख्य कार्यालय रहेको मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि को २६ औँ बार्षिकोत्सव कार्यक्रम संस्थाका अध्यक्ष  तुलमणी पौडेलको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा दलदलेमा  सम्पन्न भएको छ ।

हिजो आयोजित कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष ढकालले  २०७२ सालको भुकम्प र कोभिड १९ को समयमा पनि सहकारीप्रति सदस्यहरुको भरोसा नटुटेको तर २०८० साल नेपालमा सहकारीका लागि  निकै कष्टकर भएको बताउनु भयो । कठिन परिस्थितिका बाबजूद सही अर्थमा समुदायमा आधारित र सदस्य केन्द्रीत सहकारीहरुले सदस्यहरुको विश्वास जितेको दाबी उहाँले गर्नुभयो ।

केही सहकारी जस्ता देखिने सहकारीहरुका कारण साँचो अर्थमा मूल्य, मान्यता र सिद्धान्तमा चल्ने सहकारीहरुलाई पनि समस्या परेको बताउँदै अध्यक्ष ढकालले परिस्थितिलाई अनुकूल बनाउन सहकारीहरुले सदस्यहरुमा गएर निरन्तर कामले प्रमाणित गरेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा सेवा केन्द्र संयोजक धनेस्वरी ढकाल, रेशमलाल चापागाई, प्रगतिनगर साना किसान कृषी सहकारी संस्थाका अध्यक्ष रुमाकला काफ्ले, संस्थाका सल्लाहकार कृष्ण प्रसाद गौतम, सल्लाहकार मानसिङ खत्री, जिल्ला बचत तथा ऋण सहकारी संघ लि नवलपुरका सह सचिब नारायण प्रसाद पौडेल र संस्थाका सल्लाहकार , देबचुली नगरपालिकाका प्रवक्ता एवम् वडा न ११ का वडा अध्यक्ष तिल प्रसाद काफ्लेले संस्थाको सफलताको कामना गर्नुभएको थियो ।

 प्रमुख कार्यकारी अधिकृत नरभुपाल भुसालले संस्थाको वित्तीय अवस्था र संस्थागत परिचय राख्नु भएको थियो । कार्यक्रममा संस्थाका निबर्तमान संचालक समिति, निबर्तमान लेखा सुपरिवेक्षण समिति र निबर्तमान सल्लाहकारहरुलाई सम्मान गरिएको थियो । 

कार्यक्रमको समापनमा अध्यक्ष तुलमणी पौडेलले स्थापना कालदेखि हाल सम्म योगदान गर्ने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्नु भएको थियो । कार्यक्रम सहजीकरण सचिव डिलाराम पाण्डेले गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२४ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप