नेफ्स्कून र जिल्ला बचत संघ मोरङबीच सञ्जाल साझेदारी सम्झौता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र जिल्ला बचत संघ मोरङबीच सञ्जाल साझेदारी सम्झौता

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) तथा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.मोरङबीच सञ्जाल साझेदारी कार्यक्रममा सम्झौता भएको छ । नेफ्स्कून केन्द्रीय कार्यालयमा आज आयोजित एक कार्यक्रममा दुबै पक्षबीच सञ्जाल सहकार्यलाई थप सबल, सुदृढ र दिगो बनाउने उद्देश्यसहित द्धिपक्षीय साझेदारी सम्झौता सम्पन्न भएको हो ।

नेफ्स्कूनका लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेलको उपस्थितिमा संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटा तथा जिल्ला बचत संघ मोरङका अध्यक्ष प्रेमप्रकाश कोइरालाले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । सम्झौता पछि मोरङ बचत संघका अध्यक्ष कोइरालाले विगतका सम्झौताका कमी कमजोरी हटाई अझ प्रभावकारी र उपलब्धिमूलक ढंगले साझेदारी बमोजिम कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेफ्स्कूनले २०७६ सालदेखि जिल्ला संघ साझेदारी कार्यक्रम सञ्चालनमा ल्याएको हो । मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै बचत ऋण सहकारीका प्रादेशिक संघहरु पनि स्थापना हुँदै गएको परिवर्तित सन्दर्भमा सञ्जाल साझेदारीको अवधारणा अघि बढाइएको हो ।

त्यसका लागि नेफ्स्कूनले सञ्जाल व्यवस्थापनमा हालसम्मका सिकाइ र अनुभवबाट शिक्षा लिई बद्लिदो समय र परिस्थिति अनुरुप परिस्कृत र परिमार्जित गर्दै जाने उद्देश्यले विद्यमान नीतिगत व्यवस्थालाई संशोधन गरी अघि बढ्न गत चैत ९ र १० गते भक्तपुरमा सञ्जाल व्यवस्थापन राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गरेको थियो ।

नेफ्स्कून सञ्चालक समितिसँगै ३८ जिल्ला बचत संघ र ३ प्रदेश संघका अध्यक्ष एवम् प्रतिनिधिहरु सहभागी उक्त भेलामा सञ्जाल साझेदारीको विषयमा अवधारणागत स्पष्टता ल्याउने र कार्यक्रम सञ्चालनमा सहजता ल्याउने गरी घनीभूत समूहगत छलफल भएको थियो । सोही गोष्ठीका सुझावहरु समेटेर सञ्जाल व्यवस्थापन निर्देशिका तयार पारिएको जानकारी संघका सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सेनाले गराउनुभएको थियो । त्यसकारण यो पहिलो सञ्जाल साझेदारी भएको उहाँले बताउनुभयो ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

१० घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

१ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१३ दिन अगाडि

पाठकबाट थप