२३औं वर्षमा पोखरा रोयल साकोस, वित्तीय सुरक्षा, सुशासन र समृद्धिमा जोड  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
२३औं वर्षमा पोखरा रोयल साकोस, वित्तीय सुरक्षा, सुशासन र समृद्धिमा जोड  

काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था स्थापनाको २३औं वर्षमा प्रवेश गरेको छ । ‘सुखी सदस्य, दिगो सहकारी’को परिकल्पना साथ सदस्य सेवामा समर्पित पोखरा रोयल साकोस २०५९ जेठ ८ गतेबाट सञ्चालनमा आएको थियो ।

काठमाडौँमा २०५५ सालमा स्थापना भएको रोयल सहकारी नै पोखरामा २०५९ जेठ ८ मा ‘पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था’को नाममा स्वायत्त भएको थियो। पोखरास्थित रोयल सहकारीको क्षेत्रीय कार्यालयलाई स्थानीय २८ जना सदस्य र ७ लाख पुँजी रहने गरी २०५९ साल जेठ ८ गते पोखरा रोयल सहकारी संस्थाको नामबाट तत्कालिन डिभिजन सहकारी कार्यालय कास्कीमा दर्ता गरिएको थियो । संस्थाले पछि शिशुवा महिला बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण गरी कास्की, स्याङ्जा, तनहुँ र लमजुङ जिल्लाभर कार्यक्षेत्र बनाइ सदस्यलाई बैंकिङ तथा गैर बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

यसैबीच, साकोसकी अध्यक्ष रुद्र कुमारी गुरुङ (मैना) ले भिडियो सन्देशमार्फत सम्पूर्ण सदस्यहरुलाई स्थापना दिवसको शुभकामना व्यक्त गगर्नुभएको छ । त्यसैगरी, भिडियो सन्देशमार्फत संस्था प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले वित्तीय सुरक्षा, सुशासनमा र समृद्धिमा संस्थाको ध्यान केन्द्रीत रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सदस्य सेवा, जगेडाकोष मुखी सहकारी निमार्ण गर्ने अभियानमा पोखरा रोयल साकोस रहेको उहाँले बताउनुभएको छ ।

संस्थामा २०८१ बैशाख मसान्तसम्म ९ हजार ३ सय १६ जना सदस्य आवद्ध भएका छन् । संस्थाको सेयर पुँजी १९ करोड ९६ लाख, जगेडा कोष १८ करोड ५२ लाख कुल बचत १ अर्ब ८६ करोड १४ लाख, कूल संस्थागत पुँजी १८ करोड ७० लाख, विभिन्न कोष १२ करोड ४५ लाख, लगानीमा रहेको ऋण १ अर्ब ६७ करोड १६ लाख, तरलता रकम ६९ करोड ११ लाख (३७.१३) प्रतिशत रहेको छ । संस्थाको कुल सम्पत्ति २ अर्ब ४९ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप