सहकारी कानून संशोधन हुने, बचत ऋण सहकारी नियमन छुट्टै निकायबाट 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी कानून संशोधन हुने, बचत ऋण सहकारी नियमन छुट्टै निकायबाट 

काठमाडौं । सरकारले बचत तथा ऋण सहकारीहरुको नियमनका लागि छुट्टै नियमक निकाय स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै सो घोषणा गर्नुभएको हो ।

त्यसैगरी, बचत तथा ऋण सहकारीहरुलाई गाभिन सरकारले सहजीकरण गर्ने विषय पनि बजेट भाषणमा समावेश भएको छ । यस्तै, सरकारले विद्यमान समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका संचालक र एकाघरका सदस्यको धितोको सुरक्षणमा ५ लाख सम्मका बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि भूमि ब्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई ६ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष मन्त्रालयका लागि ७ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप