सार्दिखोला साकोसको आयोजनामा रक्तदान कार्यक्रम, ५३ युनिट संकलन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सार्दिखोला साकोसको आयोजनामा रक्तदान कार्यक्रम, ५३ युनिट संकलन

गणतन्त्र दिवसको अवसरमा २०८१ जेठ १५ गते मंगलबार कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं-२ स्थित सार्दिखोला बचत तथा ऋण सहकारी संस्थामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सार्दिखोला बचत तथा ऋण सहकारी संस्था लि.द्धारा आयोजित सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा माछापुच्छ्रे गाउँपालिका वडा नं २ का अध्यक्ष गणेश आचार्यले पहिलो रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी गर्नुभएको थियो । 

प्रमुख अतिथि आचार्यले सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाले गर्दै आईरहेको संस्थागत सामाजिक उतरदायित्व अन्तर्गतका कार्यक्रमले स्थायनीहरुमा सकारात्मकता फैलाउनुका साथै रगत अभाव नहोस् भन्ने हेतुले कार्यक्रम आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिनुका साथै भविष्यमा अझ उत्कृष्ठ कार्यक्रमहरुको लागि पनि सुझाव प्रदान गर्नुभएको थियो । 

कार्यक्रमको उद्घाटन सत्र संस्थाका सचिव राम प्रसाद आचार्यले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा ५३ युनिट रगत संकलन गरी प्रादेशिक रक्तसंचार सेवा, पोखरालाई हस्तान्तरण गरियो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सर्वजित गुरुङले गर्नुभएको थियो ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१६ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

१ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप