११ बुँदे प्रतिवद्धता जारी गर्दै चितवन जिल्लास्तरीय दोस्रो साकोस समिट सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
११ बुँदे प्रतिवद्धता जारी गर्दै चितवन जिल्लास्तरीय दोस्रो साकोस समिट सम्पन्न

चितवन । 'सहकारीमा सुशासन र एकरुपता लागि ऐक्यबद्धता: चितवन साकोसहरुको प्रतिवद्धता' भन्ने थिमका साथ जेठ २५ र २६ गते आयोजित चितवन जिल्लास्तरीय दोस्रो साकोस समिट ११ बुँदे साझा प्रतिवद्धता जारी गर्दै समापन भएको छ । 

चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोईरालाको अध्यक्षतामा आयोजित समिटका प्रमुख अतिथि, जिल्ला समन्वय समिति, चितवनका प्रमुख नारायण प्रसाद अधिकारी रहनुभएको थियो भने विशिष्ठ अतिथिहरुमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, भरतपुर महानगरपालिका उपमेयर चत्रसेन अधिकारी, बागमती प्रदेश सहकारी संघ लिका कोषाध्यक्ष टिकाराम भट्टराई, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिका अध्यक्ष उद्धव सापकोटा, संघका सञ्चालक तेजेन्द्रबहादुर खड्का, नेफ्स्कूनका सञ्चालक गोपाल प्रसाद गौतम लगायत रहनुभएको थियो । 

समिटमा विभागका रजिष्टार पिताम्बर घिमिरे, चार्टड एकाउन्टेट सि ए नेत्र प्रसाद चालिसे, सहकारी अभियन्ता एवम् नेफ्स्कूनकी निवर्तमान सञ्चालक गोमा नेपाल, नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, राष्टिय बैकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाई, चितवन बचत संघका सल्लाहाकार एवम् प्रोस्कूनका संचालक तेजेन्द्रबहादुर खड्काले कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो ।

कार्यपत्रहरुमा चितवन जिल्लाका सहकारीको विगत,वर्तमान र भावी कार्यदिशामा एकरुपता र ऐक्यवद्धता, सहकारी क्षेत्रमा विधमान समस्या र समाधानमा नियामकीय निकायको भूमिका, सहकारीको वर्तमान आवश्यकता साझा अभियानका लागि साझा सञ्जाल र प्रविधि, सहकारीमा जोखिम व्यवस्थापन, सहकारी अभियानमा महिला तथा युवा सहभागिताः उद्यमशीलता र व्यावसायिक विकास, सहकारी स्वनियमनका लागि सदस्य सक्रियतामा प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली र एनएफआरएस विषय समेटिएका थिए । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१३ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप