आईसीएद्वारा ‘कोअपरेटिभ भिजन बोर्ड’ सार्वजनिक
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आईसीएद्वारा ‘कोअपरेटिभ भिजन बोर्ड’ सार्वजनिक

एजेन्सी । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) ले आसन्न १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवस २०२४ लाई मध्यनजर गर्दै ‘कोअपरेटिभ भिजन बोर्ड’ सार्वजनिक गरेको छ । उक्त भिजन बोर्डमा विश्वभरका सहकारी संघ संस्थाहरुले उन्नत भविष्यका योजना, आकांक्षाहरुका सम्बन्धमा आफ्नो सृजनशीलता प्रस्तुत गर्न सक्नेछन् ।

यसका लागि संस्थाले गरेका राम्रा क्रियाकलापहरुका तस्बिर, दृष्टान्त, चित्र वा अभिव्यक्तिहरु समावेश गरी आफ्नो सामाजिक सञ्जालमा आइसीएलाई ट्याग गरी पोष्ट गर्न सकिने जनाएको छ । यसले दिगो भविष्य र समुदायिक हितमा केन्द्रीत संस्थाका उदाहरणीय र विशिष्ट खालका गतिविधिहरु विश्वसामु परिचित गराउनेछ । साथै सहकारी अभियानको भूमिका र योगदानको पनि प्रचारप्रसार हुनेछ ।

विश्वभर आगामी ६ जुलाई (असार २२) मा १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । यो वर्षको अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम ‘सहकारीहरुले सबैका लागि समुन्नत भविष्य निर्माण गर्दछन्’ भन्ने रहेको छ ।
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप