नेपाल जीवनस्तर सर्वेक्षण अनुसार ६४ प्रतिशत घरपरिवार ऋणी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेपाल जीवनस्तर सर्वेक्षण अनुसार ६४ प्रतिशत घरपरिवार ऋणी

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ को प्रतिवेदन सार्वजनिक गरेको छ । हिजो सार्वजनिक गरिएको विस्तृत सर्वेक्षण अनुसार देशभरका करिब ६४ प्रतिशत घरपरिवारले कुनै न कुनै किसिमले ऋण लिएको पाइएको छ । त्यसरी ऋण लिएका घरपरिवारमध्ये अधिकांश घरपरिवारले ऋण तिर्न बाँकी देखिन्छ । प्रतिवेदन अनुसार ऋण लिएका कुल घरपरिवारमध्ये ९७.३ प्रतिशत घरपरिवारले ऋण तिर्न बाँकी छ । अघिल्लो सर्वेक्षणमा ६५ प्रतिशत घरपरिवारले ऋण लिएकोमा ६२.६ प्रतिशतले मात्र ऋण तिर्न बाँकी रहेको अवस्था थियो । 

ऋण लिएका घरपरिवारमध्ये सबैभन्दा धेरै अर्थात् ४२.५ प्रतिशतले नातेदारबाट ऋण लिने गरेको तथ्य सार्वजनिक गरेको हो । प्रतिवेदन अनुसार घरपरिवारबाट ऋण लिने प्रवृत्ति विगत १२ वर्षको तुलनामा भने घटेको छ । यसअघि सन् २०१०/११ को जीवनस्तर सर्वेक्षणमा ५१.१ प्रतिशतले नातेदारबाट ऋण लिने उल्लेख गरेको थियो । 

ऋण लिएका घरपरिवारमध्ये धेरैले व्यक्तिगत कामका लागि ऋण लिने गरेको भेटिएको छ । प्रतिवेदन अनुसार ऋण लिएका घरपरिवारमध्ये ५५.८ प्रतिशतले अन्य किसिमका व्यक्तिगत प्रयोजनका लागि ऋण लिएको उल्लेख गरेका छन् । व्यक्तिगत प्रयोजनका लागि ऋण लिने घरपरिवारको हिस्सा विगतको तुलनामा बढेको छ । अघिल्लो सर्वेक्षणको समयमा ४३.१ प्रतिशत घरपरिवारले मात्र व्यक्तिगत प्रयोजनका लागि ऋण लिने गरेको पाइएको थियो । 

त्यसपछि, घरायसी उपभोगका लागि ऋणको प्रयोग गर्ने पाइएको छ । कुल घरपरिवारमध्ये २३.५ प्रतिशतले यस्तो उद्देश्यका लागि ऋण लिने गरेका हुन् । यसबाहेक व्यवसाय र कृषिजन्य कामका लागि २०.७ प्रतिशत घरपरिवारले ऋण लिएको पाइएको छ, जुन विगतको तुलनामा करिब छ प्रतिशतले घटेको छ । 

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

१ दिन अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

३ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

३ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

लोकप्रिय

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

८ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१६ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

पाठकबाट थप