सन्धिखर्कमा सहकारी सम्बन्धी अन्तरक्रियासँगै तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सन्धिखर्कमा सहकारी सम्बन्धी अन्तरक्रियासँगै तालिम

सन्धिखर्क । अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा आज सन्धिखर्कमा सहकारी अभियानका साझा समसामयिक विषयवस्तु तथा सवालमा अन्तरक्रियासँगै वार्षिक खाताबन्दीका विषयमा तालिम आयोजना गरिएको छ । नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा संघकी सञ्चालक ज्ञानु पौड्याल तथा सहायक कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिना सहभागी हुनुभएको थियो । नेफ्स्कून नेतृत्वमा साकोस अभियानका समसामयिक विषयवस्तुमा भैरहेका बहसपैरवीबारे संघका अध्यक्ष ढकालले जानकारी गराउनुभएको थियो ।

यसैगरी, अध्यक्ष ढकाल तथा सञ्चालक सदस्य पौड्यालले अर्घाखाँची जिल्लाको साकोस अभियानको चासो र अपेक्षाहरु ग्रहणसँगै तिनको सम्बोधनका लागि संघले गर्ने प्रयासबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा उहाँहरुले सहभागीहरुको जिज्ञासाको सम्बोधन समेत गर्नुभएको थियो । 

नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित उक्त कार्यक्रममा संघका सहायक कार्यकारी अधिकृत तिमिल्सिनाले बार्षिक खाताबन्दीलाई कसरी प्रभावकारी बनाउने, वासलातको शुद्धता कसरी कायम गर्ने र खाताबन्दी गर्दा ध्यान पुर्याउनुपर्ने विषयहरुमा सहभागी जिल्ला संघ तथा प्रारिम्भक संस्थाका प्रतिनिधिहरुलाई प्रशिक्षित गर्नुभएको थियो ।

भर्खरै
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१५ घण्टा अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

१ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

१५ घण्टा अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

पाठकबाट थप